‘एलजी सिने अवार्ड’को मनोनयन सार्वजनिक, को होला उत्कृष्ट ?


को-को परे मनोनयनमा ?
1. The Best Poster of the Year
जात्रा (रोयल भिमसेन) । गाजलु (स्वप्नील आचार्य) । छक्का पञ्जा (सुन्दर श्रेष्ठ) । लुट (स्वप्नील आचार्य) । विर विक्रम (शान थापा र विजय वस्याल)

2. The Best Trailer of the Year
के म तिम्रो होईन र (शाहिल खान) । लुट २ (सुरेन्द्र पौडेल) । जंगे (उज्वल ढकाल) । गाजलु (सुरेन्द्र पौडेल) । चपली हाईट २ (दिर्घ खड्का)

3. The Best Stunt of the Year
जय परशुराम (रोहित थापा) । निर्भय (राम सेन्चुरी) । किंग (अमित बिक ) । जय परशुराम (राजु तामांग) । किस्मत २ (रेवन्त थापा) । किंग (लक्ष्मण सेन्चुरी)

(नेपाल चलचित्र द्धन्द संघको टप १० सिफारीसको आधारमा छनौट गरिएको )

4. Most Popular Song of the Year
पुर्व पश्चीम रेल-छक्का पञ्जा (राजनराज शिवाकोटी) । ठमेल बजार.. -लुट २ (कालीप्रसाद बास्कोटा) । सुनन चम्पा.. -छक्का पञ्जा (दिपक शर्मा) । निर जैले रिसाउनी.. -पुरानो डुंगा (कालीप्रसाद बास्कोटा) । सिरैमा सिरबन्दी.. -हाउफन्नी (वसन्त सापकोटा)

5. The Best VFX of the Year
द विनर (अनन्त घिमीरे) । द फेमस (मधुकर बलामी) । जंगे (उज्वल ढकाल) । जय पर्शुराम (शत्यम राना) । होमवर्क (अनुपम शाह )

6. The Director of The Highest Box Office Grosser Movie of the Year
जात्रा (प्रदिप भट्टराई) । छक्का पञ्जा (दिपा श्री निरौला) । लुट २ (निश्चल बस्नेत)

7. The Most Commendable Movie of the Year
विजुली मेसिन (नविन अवाल) । कालो पोथी (मिन बहादुर भाम ) । बुद्ध वर्न ईन नेपाल (ज्ञानेन्द्र देउजा) । डाईगं क्यान्डल (नरेश केसी) । सेतो सुर्य (दिपक रौनियार) । तीन घुम्ति (बाबुराम ढकाल )

8. The Most Popular Actor (Male) of the Year
निखील उप्रेती (निर्भय) । अनमोल केसीे (गाजलु) । दिपकराज गिरी -छक्का पञ्जा) । आयुष्मान देशराज (चपली हाईट २) । केदार घिमीरे (छक्का पञ्जा) । बिपीन कार्की (जात्रा)

9. The Most Popular Actor (Female) of the Year
केकी अधिकारी (लभ सासा) । प्रियंका कार्की (छक्का पञ्जा) । बर्षा राउत (जात्रा) । श्रृष्टी श्रेष्ठ (गाजलु) । शिल्पा पोखरेल (किस्मत २)

10. The Best Editor of the Year
मित्र गुरुङ (जात्रा ) । अर्जुन जि.सी. (बिर बिक्रम ) । विपीन मल्ल (छक्का पञ्जा) । वनिस साह, भुपेन्द्र अधिकारी (निर्भय ) । सुरेन्द्र पौडेल (गाजलु)

11. The Best Background Score of the Year
ईमान विक्रम सिंह (चपली हाईट २) । गाजलु (शैलेश श्रेष्ठ) । छक्का पञ्जा (शुशिल कर्माचार्य ) । के म तिम्रो हैन र (एलीस कार्की ) । जात्रा (शैलेश श्रेष्ठ, रोहित शाक्य)

12. The Best Screenplay of the Year
कालो पोथि (मिन बहादुर भाम, अबिनाश बिक्रम शाह) । छक्का पञ्जा (दिपकराज गिरी) । जात्रा (प्रदिप भट्टराई) । विर विक्रम (यम थापा) । डाइंग क्यान्डल (नरेश कुमार केसी)

13. The Best Playback Singer (Male) of the Year
राजनराज शिवाकोटी (पुर्व पश्चीम रेल….छक्का पञ्जा) । राजेशपायल राई (दर्पणछाया ….दपर्णछाया २) । काली प्रसाद बास्कोटा (निर जैले रिसाउने…पुरानेा डुंगा) । दिपक लिम्बु (म त हुन्छु जस्तो…..जय परशुराम । कृष्ण काफ्ले (देखन चम्पा..छक्का पन्जा) । युवराज चौलागाइ (तिमी साथमा…पलाँस)

14. The Best Playback Singer (Female) of the Year
मिना निरौला (ठमेल बजार….लुट २) । अञ्जु पन्त (पुर्व पश्चिम रेल….छक्का पञ्जा) । मेलिना राई (शिरैमा शिरबन्दी…हाउ फन्नी) । मिलन अमात्य ( आाखा लाई के दोष….राधा) । निकिता थापा (जिन्दगीको….गाजलु)

15. The Best Cinematographer of the Year
पुरुषोत्तम प्रधान (छक्का पञ्जा) । शैलेन्द्र डि कार्की (पुरानो डुङ्गा) । राम कुमार केसी (विर बिक्रम) । शैलेन्द्र डि कार्की (गाजलु) । जात्रा (दिर्घ गुरुङ) । रामशरण उप्रेति (निर्भय) । रबिन आचार्य , दिपंकर सिकदर (डाइंग क्यान्डल)

16. The Best Action Coordinator of the Year
के म तिम्रो होइन र (हिमाल केसी) । जय परशुराम (एन वि महर्जन ) । लुट २ (राजकुमार उप्रेति) । जंगे (सम्राट बस्नेत) । किङ (रोशन श्रेष्ठ)

17. The Best Choreographer of the Year
शिरैमा सिरवन्दी… -हाउफन्नी (रेनेशा राई) । अधुरो सपना -किङ (रामजी लामीछाने) । पुर्व पश्चीम रेल -छक्का पञ्जा (कविराज गहतराज) । लेकै जाने… -ब्रास्लेट (गोविन्द राई ) । ठमेल बजार. -लुट २ (विक्रम स्वार )

18. The Best On-screen Couple of the Year
मेनुका प्रधान र माओत्से गुरुङ (पुरानो डुङ्गा) । विपीन कार्की र बर्षा राउत (जात्रा) । आयुष्मान देशराज र मरिष्का पोखरेल (चपली हाईट २) । अनमोल केसी र श्रृष्टी श्रेष्ठ (गाजलु ) । पुष्पल खड्का र साहरा कार्की (दर्पणछायाँ २)

19. The Best Music Director of the year
राजनराज शिवाकोटी – पुर्व पश्चीम रेल….(छक्का पञ्जा) । कालि प्रसाद बास्कोटा – निर जैले रिसाउनी …(पुरानो डुंगा ) । चन्दन लुम्जेल -आकाशैमा ..(दर्पणछाँया ) । कालिप्रसाद बास्कोटा -ठमेल बजार (लुट २) । दिपक शर्मा – देखन चम्पा(छक्का पञ्जा)

20. The Best Actor (Female) of the Year
प्रियंका कार्की (छक्का पञ्जा) । केकी अधिकारी (लभ शासा) । वर्षा राउत (जात्रा) । श्रृष्टी श्रेष्ठ (गाजलु) । शील्पा पोख्रेल (किस्मत २)

21. The Best Actor (Male) of the Year
सौगात मल्ल (लुकामारी ) । बिपीन कार्की (जात्रा) । आर्यन सिग्देल (होमवर्क) । दयाहाङ राई (विर विक्रम) । माओत्से गुरुङ (पुरानो डुङ्गा) । दयाहाङ राई (सेतो सूर्य)

22. The Best Director of the Year
दिपाश्री निरौला (छक्का पञ्जा) । हेमराज विसी (गाजलु) । प्रदिप भट्टराई (जात्रा) । मिलन चाम्स (विर विक्रम) । रामबावु गुरुङ -पुरानो डुंगा)

23. The Best Film of the Year
छक्का पञ्जा (आमा सरस्वती, गितादेवी मुभिज) । गाजलु (रोहीत अधिकारी प्रोडक्सन र विसी मोशन पिक्चर ) । जात्रा (षट्कोण आर्टस) । विर विक्रम (चाम्स इन्टरटेन्मेन्ट ) । पुरानो डुंगा (सिनेमा आर्ट, माओत्से गुरुङ फिल्मस्)

SUBSCRIBE 👉