मोडलिङ क्षेत्रमा आफ्नो क्यारियर बनाउन चाहने युवा युवतीमा केन्दि«त प्रतियोगिता ‘मिष्टर एण्ड मिस मोडल नेपाल २०१७’ मा रोहित कँडेल र दिपा श्रेष्ठ विजेता चयन भएका छन् ।...
Category - फेशन शो / ब्युटी प्याजेन्ट
वर्ल्ड व्युटि च्याम्पियनमा नेपाली फुर्दिकि शेर्पा
दुवईमा आयोजना हुन लागेको ब्युटिसियनहरुको अन्तराष्ट्रिय सौदर्य प्रतियोगीता ‘वल्र्ड व्युटि च्याम्पियन २०१७’ मा नेपालको प्रतिनिधित्व फुर्दिकी शेर्पाले गर्ने भएकी...
अन्तिम तयारीमा मिष्टर एण्ड मिस मोडल नेपाल २०१७
सौन्दर्य प्रतियोगिताहरु मंचन भइरहेको परिवेशमा मिष्टर एण्ड मिस मोडल नेपाल नामक मोडल प्रतिस्पर्धाको मंचन हुने भएको छ। एसएन इन्टरनेसनल इभेन्ट्सको आयोजनामा संचालन...
बालिकालाई मिसेस क्विन नेपाल २०१७ को ताज
मिसेस क्विन नेपाल–२०१७ को उपाधि काठमाडौंकी २४ फेशन डिजाईनर बालिका अधिकारीले चुमेकी छिन्। इभेन्ट बेटर ग्यालेक्सीले नयाँ वर्षको अबसर पारेर बिहिबार अबेरसाँझ...
बैशाखमा मिस्टर नेपाल २०१७
‘मिस्टर नेपाल २०१७’ का लागि २४ युवा छानिएका छन्। देशभर बिभिन्न चरणमा आयोजना गरिएको अडिसनबाट यी प्रतियोगीहरु छानिएका हुन्। छानिएका प्रतियोगीहरु केही दिनमै...
सुष्मा थापालाई पहिलो मिसेस चितवनको ताज
चितवनमा पहिलो पटक आयोजना भएको “मिसेस चितवन २०१७”को उपाधि नारायणगढकी सुष्मा थापाले जितेकी छन्। १८ जना प्रतिस्प्रधिलाई पछि पार्दै सुष्माले उपाधि जितेकी हुन्। उनले...
बैशाख २मा मिस टिन ग्लोब २०१७ को ग्रान्ड फिनाली
विभिन्न वर्ग र उमेर समूहका लागि सौन्दर्य तथा प्रतिभामूलक स्पर्धा गर्दै आएको स्टार वन इन्टरटेनमेन्ट प्रालिले किशोरीहरुबिच मिस टिन ग्लोब २०१७ प्रतियोगिता आयोजना...
रभ्ना तण्डुकारलाई मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१७’ को उपाधि
‘मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१७’ को उपाधि रभ्ना तण्डुकारले जितेकी छन्। कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रेक्षालयमा सम्पन्न प्रतियोगितामा ४३ जना...
आदिवासी सुन्दरीहरुले देखाए आ–आफ्नो प्रतिभा
आदिवासी सुन्दरी अर्था मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१७ का प्रतियोगीहरुले आ–आफ्नो प्रतिभा देखाएका छन्। अर्चना प्रधान ‘शिरैमा शिरबन्दी’ बोलको गीतमा प्रस्तुत...
सोहिल र स्नेहाले जिते फेस अफ द वल्र्ड नेपालको उपाधि
आगामी नोभेम्बर महिनामा बेलायतमा सम्पन्न हुने फेस अफ द वल्र्ड–२०१७ मा नेपालको प्रतिनिधित्व गर्ने दुई मोडल छनोट गरिएको छ। काठमाडौंमा सम्पन्न फेस अफ द वल्र्ड...
विवाहित गुरुङ महिलाहरुमा केन्द्रित – मिसेस् तमुस्योको तयारी
विवाहित गुरुङ महिलाहरुमा केन्द्रित सौन्दर्य प्रतियोगिता ‘मिसेस् तमुस्यो’ को पहिलो संस्करणको तयारी अगाडि बढाइएको छ। यस अघि मिसेस् तामाङ आयोजना गरेको संस्था एसके...
ममता र सम्झना भइन् ‘मिस एण्ड मिसेस काभ्रे आइडल –२०१७’
काभ्रे जिल्लामा पहिलो चोटी आयोजना भएको मिस काभ्रे आइडल–२०१७को उपाधी ममता तामाङले जितेकी छिन्। उनले बेस्ट फोटोजेकिको उपाधी पनि हासिल गरिन। बनेपामा गत सोमबार १६ गते...
मुना गौचन भईन फेश अफ क्लासिक डायमण्ड २०१७
‘फेश अफ क्लासिक डायमण्ड २०१७’ को यात्रा फागुण १४ गते शनिबार सम्पन्न भएको छ। सानेपास्थित हेरिटेज गार्डेनमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा मुना गौचनले वर्ष २०१७ का...
ब्रिटिश एशियन वेडिङ अवार्डको मनोनयमा फेशन डिजाइनर संयुक्ता श्रेष्ठ
आगामी मार्च ६ तारिखमा लन्डनस्थित मारियोट होटलमा संचालन हुने ‘ब्रिटिश एशियन वेडिङ् अवार्डस् २०१७’ अन्तर्गत वेष्ट वेडिङ डिजाइनर विधामा फेसन डिजाइनर संयुक्त श्रेष्ठ...
मिष्टर इन्टरनेसनलमा रोकेश तन्डुकारलाई बेस्ट नेसनल कस्ट्युम अवार्ड
‘मिष्टर इन्टरनेसनल २०१६’ मा नेपालले नेसनल कस्ट्युम अवार्ड जितेको छ। नेपालकातर्फवाट सहभागी भएका रोकेश तण्डुकारले पहिरिएको ‘लाखे’ पोशाकलाई यो अवार्ड प्रदान गरिएको...
मिस इण्डिजिनियस हेरिटेज नेपाल : पहिलो चरणको अडिसनमा ५० युवती छनौट
‘मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१७’ को पहिलो चरणको अडिसनमा ५० जना युवतीहरु छानिएका छन्। शनिबार राजधानीमा आयोजित अडिसनमा ८२ जनाको सहभागिता थियो। ती मध्ये ५० जना...
‘मिस एण्ड मिसेस काभ्रे आइडल –२०१७’ अन्तिम प्रतिस्पर्धाकालागी २२ छनौट
काभ्रे जिल्लामा पहिलो पटक आयोजना भइरहेको ‘मिस एण्ड मिसेस काभ्रे आइडल –२०१७’ को फाइनल प्रतिस्पर्धाकालागी २२ प्रतिस्पर्धीहरु छनौट भएका छन्। एमाजोन...
न्युयोर्क फेशन विकमा निर्मात्री तथा फेशन डिजाइनर पुनम क्षेत्री गौतम
चलचित्र निर्मात्री एव फेशन डिजाइनर पुनम छेत्री गौतम यतिबेला न्युयोर्क पुगिसकेकी छिन्। वर्ल्ड फेशन परेडले आयोजना गर्न लागेको “न्युयोर्क फेशन वीक सिजन ३” मा सहभागीता...