हेटौडामा हवल्दार सुन्तलीको डोला डोला हात

ग्ल्यामर नेपाल, काठमाडौं । नेपाली फिल्म क्षेत्रका चर्चित निर्माता छविराज ओझाले आफ्नो छविराज ओझा प्रोडक्सन्को तेस्रो प्रोजेक्ट ‘हवल्दार सुन्तली’को सुटिङ...

ट्वीटरमा ‘यो यो हनी सिंह’को निधनको समाचारले तहल्का

बलिउडका चर्चित र्‍यापर हनी सिंहको सडक दुर्घटनामा निधन भएको खबर सामाजिक सञ्जालमा व्यापक रुपमा फैलिएको छ। उनको दुर्घटना र निधनको खबर ट्वीटरमा आगो सरी फैलिएको...

पूर्व प्रेमीलाई प्रियंकाको कानूनी पत्र

बलिउड अभिनेत्री तथा देशी गर्ल प्रियंका चोपडाले आफ्नो पूर्व प्रेमी असिम मर्चेन्टलाई कानूनी पत्र पठाएकी छन्। असिम हाल प्रियंकाका पूर्व मेनेजर प्रकाश जाजूमा आधारित...

सलमानको फेसबुकमा १४ लाख भन्दा बढीले मनपराएको फोटो

सेलिब्रेटीले फेसबुकमा फोटो पोष्ट गरेपछि त्यो तस्वीरले निकै चर्चा पाउँछ। बलिउडमा ब्याड ब्वाईको नामले परिचित नायक सलमान खानले फेसबुकमा दुई वर्ष अघि राखेको एक फोटोलाई...

सञ्चारमन्त्रीलाई १२ नेपाली एक चिहानको ज्ञापनपत्र

ग्ल्यामर नेपाल, काठमाडौं । फिल्मको सेन्सरमा नै रोक लगाएपछि चर्चामा आएको फिल्म ‘१२ नेपाली एक चिहान’ निर्माण समूहले सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजाललाई...

असारमा विवाह गर्दै अनुप र दिया । नायक श्री कृष्ण पनि लगन गाँठो कस्दै

ग्ल्यामर नेपाल, काठमाडौं । आठ वर्षदेखि रंगकर्मी तथा अभिनेत्री दिया मास्केसँग मित्रता गाँसिरहेका अभिनेता, निर्देशक तथा रंगकर्मी अनुप बरालले उनैसँग लगनगाँठो कस्ने...

पलेँटीमा गुञ्जियो दिवंगतका सिर्जना

ग्ल्यामर नेपाल, काठमाडौं। पलेँटीले दसौं वर्षको श्रृंखला थाल्दा शुक्रबार आफुलाई ‘सम्झना पलेँटी’का रुपमा प्रस्तुत गरेको छ। आधुनिक नेपाली संगीत र यसका विशेषताहरु...

एसएलसी प्रिन्सेसहरुको प्रतिभा

ग्ल्यामर नेपाल, काठमाडौं । ‘चौथो टिभिएस जुपीटर एसएलसी प्रिन्सेज २०१४’का प्रतियोगीहरुले शनिबार राजधानीमा आफ्नो प्रतिभा प्रस्तुत गरेका छन्। सिजन मिडियाले आगामी...

मोस्ट डिजायरेबल वुमन – दीपिका

बलिउडकी सुन्दरी नायिका दीपिका पादुकोण ‘टाइम्स मोस्ट डिजायरेबल वुमन अफ २०१३’को सूचीको पहिलो स्थानमा परेकी छन्। चार वर्षदेखि बलिउडमा सुपरहिट फिल्म दिईरहेकी...

वर्षा खोज्दै रञ्जन (भिडियो)

ग्ल्यामर नेपाल, काठमाडौं । आफुले प्रेम गरेकी प्रेमिका एक्कासी गायब भएपछि प्रेमीलाई कस्तो पीडा होला। त्यही मायालुलाई मस्तिष्कमा सजाएर हिडिरहने प्रेमीले बाटोमा...

पुन्टे संयमको मायामा एञ्जिला (भिडियो)

ग्ल्यामर नेपाल, काठमाडौं । आजकल उमेर नै नपुगी युवायुवतीहरु प्रेममा पर्छन्। गहिरोसँग प्रेममा परेपछि एकापसलाई छोड्न पनि सक्दैनन्। फिल्म ‘सायद’बाट नायकको रुपमा...

गीत गाउँदै फोटो पत्रकार गुरुङ

ग्ल्यामर नेपाल, काठमाडौं। लामो समयदेखि फोटो पत्रकारितामा सक्रिय नविन गुरुङले यहि जेठ २२ गते सर्वनाम थियटरमा आफ्नो स्वर घन्काउने भएका छन्। सर्वनाम थिएटर समुहले गर्दै...

भोगमा दीपिकाको हट अवतार

बलिउडकी सेक्सी नायिका दीपिका पादुकोणले भोग म्यागाजिनका लागि हट फोटोसुट गराएकी छन्। उनले पत्रिकाको जुन महिनाको संस्करणका लागि हट फोटो खिचाएकी हुन्। ब्लकब्लस्टर्स...

छिनको छिनमै बेहाल हुन्छ निशाको मन (भिडियोसहित)

ग्ल्यामर नेपाल, काठमाडौं । नायिका निशा अधिकारीको करिअर फिल्म ‘मुखौटा’को विजनेशमा अडेको छ। उनका पछिल्ला आधा दर्जन फिल्म अपेक्षा गरिए अनुरुप सफल हुन सकेनन्। त्यसैले...

स्टाइलिस निलिमाले खोलिन् फेसन स्टुडियो (फोटो फिचर)

ग्ल्यामर नेपाल, काठमाडौं । स्टाइलिष्ट पहिरनमा हिड्न रुचाउने फेसन स्टाइलिष्ट निलिमा शर्माले राजधानीको नयाँवानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा ‘निलिमाज फेसन...