Category - फेशन शो / ब्युटी प्याजेन्ट

मोडलिङमा करियर खोज्दै इशा क्षेत्री [फोटो ग्यालरी]

मोडलिङमा करियर बनाउने उद्देश्यले यसै वर्षदेखि सक्रिय इशा क्षेत्री काठमाडौंकी स्थायी बासिन्दा हुन्। सुन्दर मुहारकी धनी इशा होटल म्यानेज्मेन्टकी छात्रा हुन्। केही...

मिसेस् ग्लोब २०१५ का लागि अप्सरा बस्नेत चीनतर्फ

विवाहित महिलाहरुमा केन्द्रित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस् ग्लोब २०१५’ मा नेपालका तर्फबाट सहभागिताका लागि अप्सरा बस्नेत चीनतर्फ प्रस्थान गरेकी...

जाडो मौसम तताउन ‘फ्रेजेन एन्जल्स’ फेसन शो हुँदै

राजधानीमा चिसो मौसम झन् गहिरो हुँदै जाँदा माहोल तताउने फेशनसोहरु आयोजना हुन थालेका छन्। यसै क्रममा आगामी मंसिर १२ गते शुक्रबार होटल मल्लमा ‘फ्रेजेन एन्जल्स’ नामक...

एउटै स्टेजमा एकै साथ तीन भिन्दा भिन्दै सौन्दर्य प्रतियोगिता

भारतले नेपालमाथि लगाएको नाकाबन्दीका कारण जनजीवन कष्टकर भइरहेका समयमा समेत आयोजनाको तयारीमा जुटेका तीन भिन्दा भिन्दै सौन्दर्य प्रतियोगिता एकैसाथ सम्पन्न हुने...

मिष्टर नेपाल विजेता अब मिष्टर वर्ल्डमा

मिस्टर वल्र्डमा प्रतिनिधि पठाउने उदेश्यले एक्सपोज नेपाल डटकमले पुरुषहरुको सौन्दर्य प्रतियोगिता ‘मिस्टर नेपाल २०१६’ आयोजना तयारी गरेको छ। स्वदेशमा आयोजना हुँदै...

प्रिति गुरुङ बनिन् “मिस गण्डकी” सिजन दुई की विजेता

मिस गण्डकी सिजन दुईको ताज पोखरा खाल्टेमसिनाकी २२ वर्षिया प्रिति गुरुङको शिरमा परेको छ। २३ जना प्रतिस्पर्धीलाई उछिन्दै उनले ताज आफ्नो पोल्टामा पारेकी हुन्। चाँदीको...

मिस नर्स नेपाल २०७२ [तेस्रो संस्करण] को अडिसन सुरु

मिस नर्सको तेस्रो संस्करण ‘मिस नर्स नेपाल २०७२’को अडिसन सुरु भएको छ। आइतबारबाट पहिलो चरणको प्रतियोगी छान्न अडिसन सुरु भएको हो। अडिसन अझै दुई साता चल्ने आयोजक संस्था...

को बन्लिन् मिस ग्लोब इन्टरनेशनल नेपाल २०१५ ?

स्टार वन इन्टरटेनमेन्टले यसै महिनाको दोस्रो साता राजधानीमा युवतीहरुबिचको सौन्दर्य प्रतियोगिता मिस ग्लोब इन्टरनेशनल नेपाल २०१५ आयोजना गर्ने भएको छ। आयोजक...

मिसेस् टप अफ द वर्ल्डमा रजनी थापा भईन फोर्थ रनर अप

टर्कीको अन्तालियामा नोभेम्बर १३ देखि १८ सम्म सम्पन्न ‘मिसेस् टप अफ द वल्र्ड २०१५’ प्रतियोगितामा नेपालका तर्फबाट सहभागिभएकी रजनीथापाले फोर्थ रनर अपको उपाधि जित्न...

टर्कीमा आयोजित लिटिल मिस एण्ड मिष्टर युरेशियामा समृद्धि र संयुक्तिलाई अवार्ड

हालै टर्कीको अन्तालियामा सम्पन्न ‘लिटिल मिस एण्ड मिष्टर युरेशिया २०१५’ नामक बालबालिका सम्बन्धीत अन्तर्राष्ट्रिय सौन्दर्य तथा प्रतिभा मुल्यांकन प्रतियोगितामा...

मिस नर्स नेपाल २०७२ को शुरु भयो तयारी । आवेदन फर्म गरियो खुल्ला

स्वस्थ्य पेशा सँग सम्बधित एक मात्र सौदर्य प्रतियोगिता मिस नर्सको तेस्रो संस्करण ‘मिस नर्स नेपाल २०७२’ आयोजना हुने भएको छ। आयोजक नेक्स्ट मोडल्स नेपालले प्रेस...

अनिस र मोनालिसा वने रनवे मोडल २०१५

अनिस तामाङ र मोनालिसा पराजुली पहिलो पटक आयोजित ‘रनवे मोडल २०१५’को विजेता बनेका छन्। प्रतियोगितामा तामाङले फोटोजेनिक र पराजुलीले मोष्ट इष्टाइलिस, मोडल डियुरिङ...

रनवे मोडलका प्रतिस्पर्धीले देखाए प्रतिभा

आगामी शुक्रबार (असोज २९ गते) राजधानीमा आयोजना हुने ‘रनवे मोडल २०१५’ का स्पर्धीहरुले ट्यालेन्ट उपाधिका लागि आ आफ्नो प्रतिभा प्रस्तुत गरेका छन्। बिभिन्न चरणको अडिसनबाट...

सविता लामिछाने बनिन् मिसेस नेपाल इन्टरनेशनल २०१५

राजधानीमा आयोजित विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगितामा मिसेस नेपाल इन्टरनेशनलको विजेता सविता लामिछाने भएकी छिन्। लामिछानेले १७ प्रतिस्पर्धीहरुलाई पछि...

प्रशिक्षणमा रनवे मोडलका प्रतिस्पर्धीहरु

अन्तराष्ट्रिय मोडलिङका बिभिन्न माध्यममा नेपालको प्रतिनिधित्व गराउन उत्कृष्ट मोडल खोज्ने उद्देश्य रहेको सौदर्य प्रतियोगीता ‘रनवे मोडल २०१५’को प्रशिक्षण सुरु...

निल डेविडको युनिसेक्स सलुन (छैठौं शाखा) को उद्घाटनमा कलाकार देखि उद्योगपति सम्म

चर्चित हेयर स्टाइलिष्ट निल डेभिड कटुवालले चावहिल चुच्चेपाटीस्थित केएल टावरको चौथो तल्लामा निल डेभिड्स युनिसेक्स सलुनको छैठौं शाखा सञ्चालनमा ल्याएका छन्। सोमबार...

इन्ड अफ समर २०१५ फेसन नाइट

शुक्रबार साँझ ‘’इन्ड अफ समर २०१५’ फेसन नाइट सो सम्पन्न भएको छ। कार्यक्रम नेक्स्ट मोडल्स नेपालले आयोजना गरेको हो। कार्यक्रममा पुरुष तथा महिलाले लगाउने बिभिन्न...

भुमिका र पियुस बने मिस्टर एण्ड मिस राजधानी २०१५

‘मिस राजधानी २०१५’को उपाधी भुमिका खड्काले जितेकी छन् भने ‘मिस्टर राजधानी २०१५’मा मिष्टर राजधानी तर्फको उपाधि पियुस कर्णले जितेका छन्। खड्काले १७...