क्रिकेटर शरद भेषवाकर सँग लामो समयको प्रेमपछि विवाह बन्धनमा बाँधिएकि नायिका निशा अधिकारी आमा बन्ने भएकी छन्। गत असारमा उनीहरुको बिवाह भएको थियो। नायिका अधिकारीले सामाजिक सन्जालमार्फत् आफू गर्भवती भएको बताएकी हुन्। निशाले आफू गर्भवती भएको ५ महिना पुगेको पनि सामाजिक संजालमा बताएकि छिन्। उनले आफ्नो इन्स्टाग्राममा पोस्ट गरेकी तस्विरहरु हेर्नुहोस्।
होम » सेलिब्रेटी खबर » आमा बन्दै नायिका निशा अधिकारी – तस्विरहरु हेर्नुहोस्
GLAMOUR NEPAL SHORTS
Thousands Gather in Dubai as Nepathya Brings the Sounds of Home | Nepathya Live in Dubai
Miss Universe Nepal 2026 Crowning Moment ❤️
Deepak Ghimire Returns to New York Runway After 10 Years | Glamour Nepal
Niti Shah Appointed Nepal Telecom Brand Ambassador | Glamour Nepal #shorts
Luna Luitel’s Miss World Journey Was About Much More Than the Crown
Anmol KC Signs ‘Farki Farki: Beyond Time’ With Rohit Adhikari 🎬 #shorts #FarkiFarki
Australia’s Nepali Community Raises US$21,950 for Nepal Flood Relief
Actress Model Niti Shah Spotted on Stage at Face of Nepal 2026 ✨
सम्बन्धित पोस्टहरु
ज्याकी च्यानको ब्ल्याक एण्ड व्हाईट तस्वीरले लाखौंलाई झुक्यायो, आखिर कसरी फैलियो मृत्युको हल्ला?
‘Jackie Chan 1954–2026’ लेखिएको एउटा कालो–सेतो तस्वीरले लाखौं social media users लाई झुक्यायो। कतिपयले श्रद्धाञ्जलीसमेत दिन थाले, तर ७२ वर्षीय एक्सन स्टार...
फिल्म ‘आशा’की निर्मात्री शर्मिला थापा कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित
फिल्म ‘आशा’की निर्मात्री शर्मिला थापा सर्लाही–१ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन्। ६९७ मत प्राप्त गरेकी उनले पार्टीभित्र युवा र कला...
‘आचार्य’पछि पूर्णिकालाई अर्को फिल्म, ‘हाम्रो सानो घर’मा मुख्य भूमिका
मोडलिङबाट अभिनयमा प्रवेश गरेकी पूर्णिका सिजापति अब ‘हाम्रो सानो घर’मा मुख्य अभिनेत्रीका रूपमा देखिनेछिन्। Gen Z को प्रेम, सम्बन्ध, सपना र सामाजिक यथार्थमा...
अभिनयसँगै नयाँ भूमिकामा रुषा न्यौपाने, बनिन् नव लक्सकी ब्राण्ड एम्बेसडर
मोडल तथा अभिनेत्री रुषा न्यौपाने नव लक्स कस्मेटिकको ब्राण्ड एम्बेसडर बनेकी छन्। हाल उनी चलचित्र ‘म मदनकृष्ण’को छायांकनमा व्यस्त छिन्।
नेपाली फिल्म क्षेत्रका दुई निर्माता बीच विवाद, फेसबुकमै आरोप–प्रत्यारोप
‘छ माया छपक्कै २’को रिलिज तयारीबीच सन्तोष सेन र निर्माता रोहित अधिकारीबीच पुरानो विवाद फेरि सतहमा आएको छ। सन्तोषको ‘कुटिल’ टिप्पणीमा रोहितले कडा प्रतिक्रिया...
‘तेन्जिङ’को टोरन्टो प्रिमियर, टम हिडलस्टन र विलेम डाफोसँग रेडकार्पेटमा थिन्ले ल्हामो
‘शाम्बाला’बाट अन्तर्राष्ट्रिय चर्चा बटुलेकी नेपाली अभिनेत्री थिन्ले ल्हामो अब हलिउड फिल्म ‘तेन्जिङ’मार्फत टोरन्टो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको रेडकार्पेटमा...
अभिनयभन्दा बाहिर वर्षा शिवाकोटीको नयाँ यात्रा, MediQuest सँग ब्रान्ड फेसका रूपमा सहकार्य
अभिनेत्री वर्षा शिवाकोटीले मनोरञ्जन क्षेत्रभन्दा बाहिर आफ्नो व्यावसायिक यात्रा विस्तार गर्दै MediQuest सँग ब्रान्ड फेसका रूपमा सहकार्य गरेकी छन्। यो सहकार्यमा...
ब्रेन ट्युमरको शल्यक्रियापछि काममा फर्किइन् दीपाश्री निरौला, ‘पाँच पाण्डव’ फिल्मको सुरु गरिन् डबिङ
करिब दुई महिनाको स्वास्थ्यलाभपछि अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला ‘पाँच पाण्डव’को डबिङबाट काममा फर्किएकी छन्। डबिङ सुरु गर्नुअघि उनले स्टुडियोको ढोकामा...

