‘एसएलसी प्रिन्सेज २०१५ पाचौं सास्करण’ को उपाधि कपन काठमाडौंकी १६ वर्षिया अन्जु भण्डारी ले हाासिल गरेकी छिन। शनिवार सााझ राजधानीको कमलादी स्थित प्रज्ञा भवनमा...
Category - फेशन शो / ब्युटी प्याजेन्ट
वर्षा महर्जनलाई ‘मिस एस.एल.सी. २०१५’ को ताज
बन्दना कला केन्द्र काठमार्डौले शनिवार आयोजना गरेको ‘मिस एसएलसी-२०१५’ को उपाधी वर्षा महर्जनले जितेकी छिन्। राष्ट्रिय नाचघरमा भएको प्रस्तिस्पर्धामा १६ जना...
मिस टिन एस.एल.सी, मिस एण्ड मिस्टर एस.एल.सी अफ द इयर २०१५
एसएलसीका विद्यार्थीहरुलाई लक्षीत गर्दै राजधानीमा तीन सौन्दर्य स्पर्धा सम्पन्न भएको छ। रिवन इन्टरटेनमेन्टको आयोजनामा मिस एलएलसी अफ द इयर र मिष्टर एसएलसी अफ द इयर...
मिस एसएलसी आईकन २०१५ का प्रस्तिस्पर्धिलाई छानी छानी कलेज !
एसएलसी उतीर्ण गरेका छात्राहरुलाई आत्मविश्वास बृद्धी तथा भविष्यमा अगाडि बढ्न मार्गप्रशस्त गर्ने उद्येश्यले अल नेपाल पब्लिकेशनले यस वर्ष पनिसौन्दर्य स्पर्धामा...
भुकम्प पिडितलाई सहयोग गर्न बार्सिलोनामा फिरिरि एकता फेशन सो । फोटो फिचर
फिरिरि युरोपले नेपाली दुतावास सँग मिलेर संयुक्त रुपमा नेपालका भुकम्प पिडितहरुलाई सहयोग गर्नका लागि बार्सिलोनामा फेशन शो आयोजना गरेका छन् । शोलाई फिरिरि डिजाइनर मार...
मिस एण्ड मिस्टर एसएलसी अफ द इयर २०१५ को ट्यालेन्ट सो
रिवन इन्टरटेनमेन्टले एसएलसी दिएर बसेका छात्र छात्राका बिच आयोजना गर्न लागेको मिस एसएलसी अफ द इयर २०१५ र मिस्टर एसएलसी अफ द इयर २०१५ का प्रतिस्पर्धीहरुले आफुभित्र...
एसएलसी प्रिन्सेसका प्रतियोगीको प्रतिभा
पाचौं एसएलसी प्रिन्सेज २०१५ का प्रतियोगीहरुले शनिबार राजधानीमा एक कार्यक्रमका बीच प्रतिभा प्रस्तुत गरेका छन्। असार १९ गते काठमाडौंको प्रज्ञा भवनमा हुने अन्तिम...
मिस एस.एल.सि. २०१५ प्रतिस्पर्धी सुन्दरीहरुका प्रतिभा + फोटो ग्यालरी
साईपल मिस एस.एल.सि. २०१५ (चौथो संस्करण)का सहभागी सुन्दरीहरुले आ आफ्नो प्रतिभा प्रदर्शन गरेका छन्। १६ सहभागी प्रतिस्पर्धीहरु प्रतिभा प्रदर्शन (ट्यालेन्ट शो) सँगै अन्तिम...
मिस टीन एसएलसी २०१५ । असार १६ गते राष्ट्रिय नाचघरमा
एसएलसी दिएर उच्च शिक्षा आर्जनको तयारीमा रहेका छात्राहरुका लागि स्टार वन इन्टरटेनमेन्टले मिस टीन एसएलसी २०१५ आयोजना गर्ने भएको छ। आागामी असार १६ गते राजधानीको...
को-को बन्ला मिस एण्ड मिस्टर एस.एल.सी. अफ द इयर २०१५ ?
रिवन इन्टरटेनमेन्टले एसएलसी दिएर बसेका छात्र छात्रालाई प्रतिस्पर्धामा उतार्ने भएको छ। भूकम्पबाट त्रसित र अन्यौलमा परेका छात्रछात्रालाई सामान्य जीवनतर्फ उन्मुख...
दिप्सना खड्का बनिन् मिस एसएलसी पोखरा (दोस्रो सँस्करण) को विजेता
मिस एसएलसी पोखरा (दोस्रो सँस्करण) को विजेता दिप्सना खड्का भएकी छन्। शुक्रबार आयोजित ग्राण्ड फिनालेमा १५ प्रतिस्पर्धीलाई पछाडि पार्दै उनी विजेता घोषित भएकी हुन्।
फेशन डिजाइनर प्रवल गुरुङले दोलखामा एक हजार घर बनाई दिने
फेशन डिजाइनर प्रवल गुरुङले भुकम्पका कारण घर गुमेका पीडितहरुको लागी घर बनाई दिने घोषणा गरेका छन्। आफ्नो अफिसियल ट्वीटर पेजमा ट्वीट गर्दै उनले दोलखामा १ हजार भन्दा बढी...
मोडल हन्ट नेपाल २०१५ को तयारी
नेपाल मा पहिलो पटक ‘मोडल हन्ट नेपाल २०१५’ पुरुष सौदर्य प्रतियोगीता आयोजना हुने। अन्तराष्ट्रिय स्तरको मोडल बन्न प्रतियोगीताले सहयोग पुर्याउने आयोजक संस्थाका...
एसएलसी प्रिन्सेजमा ७० सुन्दरी
काठमाडौ । एसएलसी प्रिन्सेज पा“चौ संस्करणका लागी ७० प्रतियोगी छनौट भएका छन् । शुक्रबार राजधानिको दरबारमार्ग स्थित सि.डब्लु पार्टी प्यालेसमा आयोजित पहिलो चरणको...
मिस नेपाल २०१५ को ताज ईभाना मानन्धरको शिरमा
हिडन ट्रेजर मिस नेपाल २०१५ को ताज ईभाना मानन्धरले जितेकी छिन। काठमाडौंमा शनिबार राति भएको अन्तिम प्रतिस्पर्धामा १८ प्रतियोगीलाई पछि पार्दै उनी यो वर्षको मिस नेपाल...
१८ वर्षीया प्रियंका श्रेष्ठ बनिन छैठौं मिस पूर्वाञ्चल २०१५
बिराटनगरकी १८ वर्षीया प्रियंका श्रेष्ठले छैठौं मिस पूर्वाञ्चल २०१५ को उपाधि हाशिल गर्न सफल भएकी छन्। धरानको सभागृहमा बिहिबार साँझ आयोजित प्रतियोगितामा १३...
अनन्यालाई सुपर किड्सको उपाधि
काठमाडौ । मर्निङ ग्लोरी इन्टरटेनमेन्टले राजधानीमा आयोजना गरेको ‘सुपर किड्स २०१५’ को उपाधि डिएभी स्कुलकी अनन्या अवालेले चुमेकी छिन् । कक्षा ६ मा अध्ययनरत १२ वर्षीया...
आशिष र पासाङ बने मिस्टर एण्ड मिस आइडियल
काठमाडौं । यसवर्षको मिस्टर आइडियल आशिष कर्माचार्य र मिस आइडियल पासाङ बनेका छन् । आइडियल उच्चमावि चाबहिलले शुक्रबार १२ औ फेयरवेल कार्यक्रम आयोजना गरेर आशिष र पासाङलाई...