मिस एस.एल.सि. २०१५ प्रतिस्पर्धी सुन्दरीहरुका प्रतिभा + फोटो ग्यालरी


साईपल मिस एस.एल.सि. २०१५ (चौथो संस्करण)का सहभागी सुन्दरीहरुले आ आफ्नो प्रतिभा प्रदर्शन गरेका छन्। १६ सहभागी प्रतिस्पर्धीहरु प्रतिभा प्रदर्शन (ट्यालेन्ट शो) सँगै अन्तिम स्पर्धामा प्रवेश गरेका हुन्।

Miss SLC 2015 Talent Show Photo (11)बन्दना कला केन्द्रद्वारा आयोजित प्रतियोगिताको ट्यालेन्ट शो मा अधिकांश सहभागीले नृत्य प्रस्तुत गरेका थिए। प्रमिला पौडेल, नयन तारा राई, निस्ता सिग्देल, गरिमा थापा मगर, सिसम लामा, एन्जिशा शाही, मुना पाठकले नृत्य प्रस्तुत गरेका थिए। सान्त्वना राई ले निबन्ध वाचन गरे भने मुस्कान के सि ले कविता वाचन गर्नुका साथै महिमा श्रेष्ठ, अन्किता थापा, सगुन श्रेष्ठ र रेजा खड्गीले गीत गाए। रोसनी मैनाली ले मिस एस् एल सि आयोजना गर्न किन आबश्यक छ भन्ने बारेमा डकुमेंट्री तथा जुजुना दाहालने भर्खरै गएको भुकम्पले नेपालमा भएको छेती लाई डकुमेंट्री द्वारा प्रोजेक्टर को सहयोगमा प्रदर्सन गर्नुका साथै भुकम्प कसरी आउछ र कसरी बच्ने भन्ने बारेमा पदर्शन गरेकी थिइन् भने बर्षा महर्जनले भ्वाइलेनमा नेपाली राट्रिया गीतको धुन सुनएर निर्णयक मण्डललाई मन्त्त्रमुग्न बानायकि थिइन्।

सहभागीलाई पर्सनालिटी डेभलपमेन्ट र ग्रुमिङ्ग क्लास दिइरहेका छन भने बिभिन्न यजुकेसन विद्वावन उहहरुको अनुभब तथा यजुकेसन हामी लाई कती मह्त्व छ भन्नेकुरा बरेमा जानकारी दिइनुका साथै फोटोसुट,स्वीमिङ, डान्सिङ तथा ऐतिहासिक धरोहरको पदयात्रा सिन्धुली गडी दरबार समेत भ्रमण गराईएको छ । त्यस्तै नेपाल चलचित्र नेर्देशक समाजका अध्यक्ष डिनेश डि सिले एक दिने पर्सानालिटी कक्षा समेट गराई सकेको कोरियो ग्राफार किरात बिन्द्र ले बाताए।
अन्तिम स्पर्धा यही असार १९ गते काठमाडौंको जमलमा रहेको रास्ट्रीय नचघर जमलमा गराइने बन्दना कला केन्द्र अध्यक्ष तथा कार्यक्रम निर्देशक अर्पण राईले बाताए।

प्रतिस्पर्धी सुन्दरीहरुको फोटो सेसन भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

ट्यालेन्ट शोको फोटो ग्यालरी हेर्नुहोस्

 

SUBSCRIBE 👉