एसएलसी प्रिन्सेसका प्रतियोगीको प्रतिभा


पाचौं एसएलसी प्रिन्सेज २०१५ का प्रतियोगीहरुले शनिबार राजधानीमा एक कार्यक्रमका बीच प्रतिभा प्रस्तुत गरेका छन्। असार १९ गते काठमाडौंको प्रज्ञा भवनमा हुने अन्तिम प्रतिस्पर्धामा मोस्ट ट्यालेन्ट उपाधिकोलागि प्रतियोगीहरुले आ आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन्। कार्यक्रममा अधिकााम्स प्रतियोगीले नृत्य प्रस्तुत गरेका थिए।

SLC PRINCESS TALENT SHOW PHOTOनृत्य प्रस्तुत गर्नेमा करिस्मा तामाङ साक्क्षी प्याकुरेल , दिया खनाल, तेजस्वी कोइराला, तेजस्वी श्रेष्ठ , अन्जु भण्डारी , पि्रयाङ्का थपलिया ,पल्लवी केसी , मिलु श्रेष्ठ वर्ष खड्का प्रमिला श्रेष्ठ सुमीत्रा लामीछाने नेपाली गितमा नृत्य प्रस्तुत गरेका थिए भने आसिना देउला सिम्रन श्रेष्ठ, मनिसा लामा, प्रतिक्षा लामा ,सृजु साक्य ,पुजा गदेल, दिक्षा खड्की, एलीसा बज्रचायर्, निष्ठा मर्हजन, सुप्रीया श्रेष्ठ, समिता गौतम, आसिता घले, रेसु श्रेष्ठ ,आर्या कुइकेल काज राज, सताव्दीका गिरि, निकिता लामा, दिया खनालले पनि अंग्रेजी गित मा आफ्नो नृत्य कला प्रस्तुत गरेर प्रतिभा देखाएका थिए।

ट्यालेन्ट शो को फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस्

यस्तै श्रुती राई , जेनीसा ढुङ्गेल , रिता नेवा, सितल साह ,अलविना सुवेदी पि्रयाङ्का सिटौला, सुवानी कर्मचार्य, रिमा मानन्धर, सुददता थापा, कृष्टीना जोसी ,अन्जली कायस्थ, खुस्वु राई, काजल कार्की ,काजल राजवंसी, ज्योती गुरुङले सो प्रतियोगितामा नेपाली तथा अंग्रेजी गित प्रस्तुत गरेका थिए ।

यस्तै सुरक्षा श्रेष्ठ, एनोरा अनुज राज पौड्याल सजना मल्ल , खुस्वु आले भने विभिन्न षिर्शकमा आफ्नो मन्तव्य राखेका थिए। कार्यक्रममा निर्णायकमा क्याम्पियन एकेडेमीका प्रिन्सिपल नविन श्रेष्ठ, गायक भिम लिम्वु, नृत्य निर्देशक केशव थापा र मिस इकलेज २०१३ कि विजेता प्रज्ञा लामिछाने थिए।

SUBSCRIBE 👉