Tag - Khil Bahadur Gurung

‘टिष्टापारीको साईनो’ मा भुकम्प अघिको बारपाक र लाप्राकको सौन्दर्य – फोटो फिचर

बैशाख १२ गते गएको विनाशकारी महाभुकम्प, जसको केन्द्रबिन्दु गोरखाको बारपाक थियो। भुकम्प जानुभन्दा केही दिनअघि मात्रै सोहि स्थानमा चलचित्र 'टिष्टापारीको साईनो'को छायांकन भएको थियो। चलचित्रमा बारपाकका स्थानीय बासिन्दाहरुले समेत अभिनय गरेका थिए।