लेहेंगामा यसरि चम्किईन किङ्गफिशर बिकिनि गर्ल आस्था पोखरेल


शनिवार साँझ होटल याक एण्ड यतिको हलमा साडी, कुर्था तथा लेहंगा एक्सक्लुसिव फेशन सो सम्पन्न भयो। भारतिय साडी, कुर्था तथा लेहंगा उत्पादक कम्पनि सुर्याले आफ्नो ब्राण्डलाइ नेपालमा समेत स्थापित गराउन ‘सुर्या फेसन सो तथा एक्जिबिसन २०१६’ आयोजना गरेको हो।

Surya Fashion Show 2016 (1)

सुर्य फेशन सोमा किङफिसर सुपर मोडल आस्था पोखरेल सो-स्टपर भएर देखा परिन्। नेपाली १६ जना मोडलहरु आयुष्मा, जेनी, पवित्रा, अस्मिता, प्रारत्न, रेनुका, शिक्षा, सिर्जना, अलिशा, सुदिपा, अनिता, प्रजिना, मुना, मनिषा, सावित्री र पुजाले सूर्या ब्रान्डको एक्सक्लुसिव सारी, लेहंगा तथा कुर्थालाई र्याम्पमा प्रस्तुत गरे।

Aastha-Pokharel-Surya-Fashion-Show-2016

आठ सिक्वेन्समा विभाजित फेशनसो को अन्तमा सुपर मोडल आस्था पोख्रेल निलो रंगको इम्ब्रोइडरी लेहेंगामा देखा परिन्। किङ्ग फिसर २०१५ क्यालेन्डरक लागि बिकिनी सुट गरेकी आस्था लेहेंगामा झनै आकर्षक देखिएकी थीइन।

Surya Fashion Show 2016 (2)

फेशन सो को कोरियोग्राफी आयुशी शाहले गरेकी हुन्। इनोभेटिभ इन्टरटेन्मेन्टका विकास खतिवडाको व्यवस्थापनमा यो फेशन सो सम्पन्न भएको हो।

कार्यक्रमको फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस्

भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉