काठमाडौं । विवाह गर्नका लागि कुनै एक युवतीलाई फकाउन कम सास्ती पर्दैन् । अहिले मोडल पल शाहलाई यस्तै सास्ती परेको छ । आफुले मनपराएकी केटी मोडल अनु शाहलाई फकाउन उनले अनेक कुरा गरिरहनु परेको छ । उनको उद्देश्य हुन्छ, अनुलाई फकाउने पनि झ्याई नै पार्ने ।
गायक सुमन श्रेष्ठको शब्द र स्वरमा रहेको गीत ‘झ्याई पार्ने’को भिडियो हेर्दा दर्शकले पलले अनुलाई फकाउन गरेको चर्तिकला हेर्न पाउँछन् । गीतमा भुवन सुप्तिहाङ राईको संगीत छ ।
केदार धितालले निर्देशन गरेको म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन र निशान्त घिमिरेको सम्पादन छ । यो गीत दृश्य एल्बममा समेटिएको छ ।
होम » गीत / संगीत » अनुलाई झ्याई पार्न पललाई सास्ती
सम्बन्धित पोस्टहरु
जहीर इकबालसँग रोमान्टिक मुडमा अदिती बुढाथोकी
अभिनेत्री अदिती बुढाथोकी बलिउड अभिनेता जहीर इकबालसँग पन्जाबी म्युजिक भिडियो ‘फरिश्ता’मा रोमान्टिक अवतारमा देखिएकी छन्। फरहाद साम्जी निर्देशित भिडियोमा कमल...
चौतर्फी आलोचनापछि प्रियंका र दुर्गेशले मागे माफी, आधिकारिक युट्युब र सामाजिक सञ्जालबाट हटाइयो ‘मास्टर्नी’
फिल्म ‘मास्टर्नी’को प्रमोसनल गीतका शब्द र दृश्यले शिक्षक समुदायको भावनामा चोट पुगेको स्वीकार गर्दै प्रियंका कार्की र दुर्गेश थापाले क्षमायाचना गरेका छन्। गीत...
‘नेपहपको श्रीपेच ३’ कसले जित्ला? को–को परे टप–१०मा ?
‘नेपहपको श्रीपेच’ सिजन ३ का उत्कृष्ट १० प्रतिस्पर्धी सार्वजनिक भएका छन्। हजारौँ डिजिटल अडिसन र विभिन्न चरण पार गरेका १० र्यापर अब १० लाख रुपैयाँ तथा विश्व...
अमेरिकामा गायक युवराज चौलागाईंलाई जर्सी सिटी काउन्सिलद्वारा सम्मान
नेपाली संगीतका लोकप्रिय गायक युवराज चौलागाईंलाई अमेरिकाको जर्सी सिटी काउन्सिलले औपचारिक सम्मान प्रदान गरेको छ। दुई दशकभन्दा लामो सांगीतिक यात्रा, ४०० भन्दा बढी...
संघर्ष र आशाको कथा बोकेको ‘समकालीन’ ब्यान्डको पहिलो गीत ‘लाहुर’
निराशा, संघर्ष र आशाको कथा बोकेको गीत ‘लाहुर’ मार्फत 'समकालीन' ब्यान्डले सांगीतिक यात्रा सुरु गरेको छ। एक समय अन्तिम सांगीतिक प्रयास ठानिएको यही सिर्जना अहिले...
आ बाट आमा २’ को अन्तर्राष्ट्रिय बजारमा बढ्यो माग मध्यपूर्व प्रदर्शन अधिकार पनि भयो बिक्री
निर्देशक चन्द्र पन्तको चलचित्र ‘आ बाट आमा २’ को मध्यपूर्व प्रदर्शन अधिकार बिक्री भएको छ। यूएई, कुवेत, साउदी अरेबिया, कतार, बहराइन र ओमानका लागि अधिकार बिक्री...
एआईबाट कलाकारका सिर्जना दुरुपयोग भएको भन्दै सुगम पोखरेलको कानुनी चेतावनी
गायक सुगम पोखरेलले एआई प्रयोग गरेर कलाकारका सिर्जना अनुमति बिना डिजिटल प्लेटफर्ममा राखी पैसा कमाउनेलाई सो सामग्री हटाउन कडा कानुनी कारबाहीको चेतावनी दिएका छन्।
गायक सुजन चापागाईंको दाबी: सबै भाइरल च्याट मेरा होइनन्
नेपाली संगीत क्षेत्रमा युवा पुस्तामाझ लोकप्रिय गायक सुजन चापागाईं कथित निजी च्याटका स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भएपछि विवादमा तानिएका छन्। ती सामग्रीलाई...


