Tag - Anila Shrestha

स्नेहा राउतलाई ‘मिस युनाइटेड नेसन्स नेपाल २०२६’ को ताज

२४ वर्षीया स्नेहा राउतले ‘मिस युनाइटेड नेसन्स नेपाल २०२६’ को ताज जितेकी छन्। अब उनी दिल्लीमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन्।

प्रतिभा र आत्मविश्वास: टिला बस्याल र उमा भुजेल बने डिसएबिलिटी क्वीन नेपाल २०२६ विजेता

टिला बस्याल मिस डिसएबिलिटी क्वीन नेपाल २०२६ र उमा भुजेल मिसेस डिसएबिलिटी क्वीन नेपाल २०२६ बनेका छन्। सानेपामा आयोजित प्रतियोगितामा १५ जनाको सहभागिता थियो।