Tag - Miss Wellness World

जनकपुरदेखि विश्वमञ्चसम्म: सान्वी मण्डल बनिन् ‘मिस वेलनेस वर्ल्ड २०२६’

मिस नेपाल २०२५ को टप १२ मा पुगेकी जनकपुरकी सान्वी मण्डलले बैंककमा ‘मिस वेलनेस वर्ल्ड २०२६’ को अन्तर्राष्ट्रिय ताज जितेकी छन्।