Tag - Riya Sen

बोल्ड एण्ड सेक्सीको उपाधिका कारण फिल्म छाडन वाध्य !

मोडलिङमा डेब्यु गर्दा रिया १६ वर्षकि थिइन्। भिडियो रिलिजपछि उनले यौन दुब्र्यबहार समेत सामाना गर्नु पर्यो। करिअरमा बोल्ड एण्ड सेक्सीको उपाधी समेत थपियो।