प्रमोद खरेलको गीत – रोमान्टिक मुडमा रक्षा


भद्रगोल हाँस्य टेली चलचित्रकि कलाकार रक्षा श्रेष्ठ गजल बारमा मदिरा पिउदै रोमान्टिक मुडमा छिन्। मोडल अनिल श्रेष्ठ गीत गाईरहेका छन्, गीत सुनेर उनी अनिल सँग रोमान्स गरिरहेको कल्पनामा डुबेकी हुन्छिन्। यो दृश्य चर्चित गायक प्रमोद खरेलको आवाजमा रहेको ‘हरेक रात’ बोलको गीतको म्युजिक भिडियोको हो।

Rakshya-Shrestha-Model

यो म्युजिक भिडियोमा अनिल र रक्षाको साथमा राजेन्द्र लुईटेलको अभिनय पनि छ। गीतमा शेखर ढुंगेलको शब्द र टिका भण्डारीको संगीत रहेको छ। भिडियो निर्देशन नव ढुंगेलले गरेका हुन्। अमृत सुनुवारले खिचेको भिडियोलाई माधव बेल्वासेले सम्पादन गरेका हुन्।

गायक प्रमोद खरेलको ‘हर रात…’ म्युजिक भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉