पुन: समलिङ्गि भूमिकामा नायिका निशा अधिकारी र दिया मास्के


करिव चार वर्ष अघि रिलिज भएको चलचित्र ‘सुनगाभा’मा नायिका निशा अधिकारी र दिया मास्के समलिंगी चरित्रमा देखिएका थिय। चलचित्रमा समलिंगी भूमिकामा देखिएका यी दुवै नायिकाले अभिनय गरेको एक म्युजिक भिडियो हालसालै रिलिज भएको छ। यो म्युजिक भिडियोमा पनि यी दुई नायिका समलिंगी भूमिकामा नै प्रस्तुत भएका छन्।

Actress Nisha Adhikari and Diya Maskey

पर्फोमिङ आर्ट क्रियशन प्रालिले रिलिज गरेको “अन्तिम प्रश्न सोध्न चाहन्छु” बोलको म्युजिक भिडियोमा उनीहरुलाई पुनः समलिंगी रुपमा प्रस्तुत गरिएको हो। द ब्ल्याक हक नेपाल ब्याण्डको यो गीत “खोई मेरो देश” नामक एल्बममा समाबेस छ। राज केसीले निर्देशन गरेको यो म्युजिक भिडियो वेभ म्यागजिन प्रोडक्शन टिमको छाँयांकन र सम्पादनमा निर्माण भएको हो।

म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉