भद्रगोलका बलेको रक्षा सँग एस्तो रोमान्स – हेर्नुहोस् भिडियो


हास्य टेलि श्रृखला “भद्रगोल” का कलाकार सागर लम्साल (बले) र रक्षा श्रेष्ठको अभिनय रहेको म्यूजिक भिडियो सार्वजनिक भएको छ। “क पुरी क” बोलको सार्वजनिक गीतमा रक्षा बलेको जोडी बनेर अभिनय गरेकी छिन्। भिडियोमा रक्षा र बलेसँगै हेलो क्रियू ग्रुपका कलाकारहरुले पनि नृत्य गरेका छन्।

sagar-lamsal-rakshya-shrestha-bhadragol-2

भीम बिसीको शब्द र संगीत रहेको गीतमा अल्मोडा राना उप्रेतीको एरेन्ज रहेको छ। गीतमा सुनिल कटवाल र एन्जीला रेग्मीको स्वर रहेको छ। रोमान्टिक थिममा तयार पारिएको सार्वजनिक भिडियोलाई बब्बु थापाले निर्देशन गरेका हुन्।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉