म्युजिक भिडियोमा सुर्बिनाको हट एण्ड सेक्सी अवतार


अभिनेत्री सुर्बिना कार्कीलाई हट एण्ड सेक्सी अवतारमा प्रस्तुत गरिएको गायक सुनिल सिंह ठकुरीको म्युजिक भिडियो रिलिज भएको छ। भिडियोमा सुर्बिनालाई रमेश घिमिरे, जोर्डन र रोजीले साथ दिएका छन्। ‘जानी, न जानी’ एल्बममा समाबेश ‘लच्किने कम्मर…’ बोलको गीतमा राजकुमार घिमिरेको शब्द र इन्द्र आरपीको संगीत सुन्न सकिन्छ।

surbina-karki

निकेश खड्काले निर्देशन गरेको यो म्युजिक भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका छन्। भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉