मनको कुरा सुनाउदै ओम सुनार – म्युजिक भिडियो


गायक ओम सुनारको स्वर तथा संगीतमा ‘सुन न मनको कुरा’ बोलको म्युजीक भिडीयो रिलिज भएको छ। करिब एक दर्जन चलचित्रमा स्वर तथा संगीत दिइसकेका ओमको ‘सुगन्ध–३’ एल्बममा शमाबेश गरिएको यो गीतको शब्दहरु मनिष खड्काले कोरेका हुन्। भिडियोमा चन्दु ताम्राकार र अस्मिता लामिछानेले मोडलिङ गरेका छन्।

om-sunar-music-video

दिनेश पौडेलले निर्देशन गरेको भिडीयोलाई उपत्यका आसपासका रमणीय स्थानमा छायांकन गरिएको हो। फिल्मी शैलीमा निर्माण गरिएको म्युजीक भिडीयोमा रामेश्वर हुमागाइँको छायांकन र गौताम राज खड्काको सम्पादन रहेको छ। भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉