परमिता र ज्योत्सनालाई विजयले भने ‘आइ लभ यु’


गायक / संगीतकार विजय घिमिरेको ‘आइ लभ यु’बोलको गीतको भिडियो रिलिज गरिएको छ। राजधानीमा आयोजित एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो। निक्कै समय लगाएर तयार गरिएको भनिएको गीतको भिडियोलाई हेरेर उपस्थित पत्रकार तथा संगीतकर्मीले तारिफ गरे।

jyotsnayogi

भिडियोको निर्देशन रोहन नेपालीले गरेका हुन्। भिडियोमा परमिता राना, ज्योत्सना योगी, विजय र प्रिती फिचरिङ छन्। गीतको शब्द संगीत पनि विजयको नै रहेको छ। संजीत श्रेष्ठले खिचेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन्।
भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉