नेपाली जेन्टलम्यान सँग के गर्दैछिन् – नम्रता?


Actress Namrata Sapkota

गायक लक्षु निरौला तथा बिनोद ढकालको स्वर छ – हिपहप शैलीको ‘नेपाली जेन्टलम्यान…’ गीतमा । अतुल पोखरेलको शब्द र डिजे प्रिजमको नामले चिनिने किरण तुलाधरले संगीत सुन्न सकिने यो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतको म्युजिक भिडियोमा गायकद्वयका साथमा अभिनेत्री नम्रता सापकोटा, सञ्जना तथा सोनिका रोकायले आकर्षक नृत्य प्रस्तुत गरेका छन्।

नम्रता सापकोटाको आकर्षक नृत्य रहेको म्युजिक भिडियो ‘नेपाली जेन्टलम्यान’ हेर्न यहाँ क्लिक गर्नुहोस्।

अर्जुन अधिकारीको निर्देशनमा हरि हुमागाईले खिचेको भिडियोमा सुरेन बस्याल तथा अनुराग ठकुरीले संयुक्त कोरियोग्राफी गरेका छन्। सुशील न्यौपानले यो भिडियोका सम्पादक हुन्।

SUBSCRIBE 👉