नेपालको प्रतिनिधित्व गर्दै ‘मिस्टर वसियन २०१७’मा विवेक खड्का


विश्वमा आयोजना हुने पुरुष सौदर्य प्रतियोगीता मध्य एक ‘मिस्टर वसियन’ पनि चर्चित छ। यहि सौदर्य प्रतियोगीताको २०१७ सिरिजमा नेपालको प्रतिनिधित्व विवेक खड्काले गर्ने भएका छन्। विवेक गत बर्षका मोडल हन्ट नेपालका बिजेता हुन्। ताइवानको ताइबेइमा यहि १५ देखि २६ नोभेम्बर आयोजना हुने प्रतियोगीतामा ७० देशका युवाहरुको सहभागीता रहने छ।

६.१ हाइट भएका २० बर्षीय खड्काले नेपाली कलासंस्कृती झल्कने बिभिन्न भेष भुषाका साथ नेपाललाई सगरमाथा र बुद्धको देश भनेर चिनाउन आफ्नो सहभागीता अर्थ पुर्ण रहेको विवेकले बताए।

SUBSCRIBE 👉