कामुक युवतीका साथमा अमेरिकी डलरको थुप्रो


पछिल्लो समय सोसियल मिडियामा केही युवतीहरुको अमेरिकी डलरको थुप्रोका साथ खिचिएका तस्विरहरु भाइरल बनिरहेका छन्। अमेरिकी डलरका साथ देखिएका ती युवती स्ट्रिपर अर्थात् उनीहरू एडल्ट पार्टी डान्सर हुन्। सोसियल मिडियामा उनीहरूले पैसाका साथको फोटो पोस्ट गरेर आफ्नो जीवनशैली देखाएका हुन्।

ती डान्सरहरूले गर्वका साथ पैसैपैसाको साथ भएको फोटो सार्वजनिक गर्ने गर्छन। तर, उनीहरूले आफ्नो परिचय भने खुलाउदैनन। स्ट्रिप डान्सरको कमाइ कति हुन्छ भन्ने कुरा त कतै यकिन छैन। तर, सन् २०१० मा बेलायतमा भएको एक अध्ययनका अनुसार एउटी स्ट्रिप डान्सरले एक वर्षमा झन्डै ८० लाख रुपैयाँ कमाउँछिन्। त्यो रकम एक अमेरिकी वकिलको वार्षिक कमाइबराबर हो।

स्ट्रिप डान्सरलाई क्लबमा सुरक्षा दिन बाउन्सर हरदम तैनाथ हुने गर्छन्। कतिपय ग्राहकले भने ती डान्सरलाई पैसा तिरेर होटेलमा लग्ने गर्छन्। गत वर्ष एउटी स्ट्रिप डान्सर भने आफू कसैसँग सिरियस रिलेसनसिपमा पुगेकाले त्यो पेसा छोडेको खुलासा गरेकी थिइन्।

SUBSCRIBE 👉