नेपालमै पनि पहिलोपटक रोबोटले सेवा दिने रेस्टुरेन्ट सुरु भएको छ। काठमाडौंको खिचा पोखरीस्थित पिपुल्स प्लाजामा खोलिएको रेष्टुरेन्टमा ग्राहकको अर्डर अनुसार रोबोटले खानाका परिकार पस्किने छ । रेष्टुरेन्ट परिसरमा एक कार्यक्रमको आयोजना गरी रेष्टुरेन्टका संचालक तथा प्रबन्ध निर्देशक रन्जित साहले करिब २ करोड रुपैयाको लगानीमा संचालन गरिएको कुरा जानकारी गराए। रेस्टुरेन्टको उद्घाटन अभिनेता सौगात मल्ल र अभिनेत्री वेनिषा हमालले गरेका थिए। तलको भिडियो हेर्नुहोस्।
होम » समाचार » राजधानीमा रोबोटले सेवा दिने रेस्टुरेन्ट । अर्डर गरेको खाना वेटरले होइन रोबोटले ल्याउँछ
GLAMOUR NEPAL SHORTS
Luna Luitel’s Miss World Journey Was About Much More Than the Crown
Anmol KC Signs ‘Farki Farki: Beyond Time’ With Rohit Adhikari 🎬 #shorts #FarkiFarki
Australia’s Nepali Community Raises US$21,950 for Nepal Flood Relief
Actress Model Niti Shah Spotted on Stage at Face of Nepal 2026 ✨
Rajani KC Brings Hope to Flood Victims in Nuwakot ❤️ #nepalflood
Wilson Bikram Rai Praises Sikkim Relief Team for Supporting Children ❤️ #nepalflood
Sonu Sood Reaches Nepal With Relief Aid for Flood Victims ❤️ #nepalflood
Paul Shah Brings Relief to Flood Victims in Nuwakot ❤️ #nepalflood #paulshah
VIEW MORE POSTS
सम्बन्धित पोस्टहरु
कलाकार संघको ३८औँ स्थापना दिवसमा रक्तदान र बाढीपीडितका लागि करिब चार लाख सहयोग
नेपाल चलचित्र कलाकार संघले ३८औँ स्थापना दिवस सामाजिक सेवासँग जोड्दै रक्तदान तथा भोटेकोशी बाढीपीडितका लागि राहत संकलन कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा ८६...
अस्ट्रेलियाको वाल्चाबाट नेपालका बाढीपीडितका लागि २१ हजार ९५० अमेरिकी डलर सहयोग
अस्ट्रेलियाको वाल्चामा नेपाली तथा स्थानीय समुदायको सहभागितामा आयोजित राहत अभियानबाट नेपालका बाढीपीडितका लागि २१ हजार ९५० अमेरिकी डलर संकलन गरिएको छ।
भोजपुरको टेम्केमैयुङमा ‘मातृत्व जोगाउने अभियान’, १३७ महिलाको निःशुल्क स्वास्थ्य परीक्षण
टेम्केमैयुङ गाउँपालिकामा सञ्चालन गरिएको चारदिने ‘मातृत्व जोगाउने अभियान’ले किशोरी तथा महिलालाई स्वास्थ्य सचेतना, प्रजनन स्वास्थ्यसम्बन्धी जानकारी र निःशुल्क...
‘हिमालयन चितुवा’को जापानमा धमाका, अविरल घिमिरेले फ्रान्सेली च्याम्पियनलाई गरे नकआउट
‘हिमालयन चितुवा’ अविरल घिमिरेले जापानको नागोयामा फ्रान्सका माथन चोइनार्डलाई दोस्रो राउन्डमै नकआउट गरे। यो उनको २१ औँ अन्तर्राष्ट्रिय जित हो।
नेपालमा विपत्ति, हजारौं किलोमिटर टाढा अष्ट्रेलिया Geelongमा देखियो नेपालप्रतिको भावनात्मक दृश्य
नेपालको विनाशकारी बाढीबाट प्रभावित समुदायलाई साथ दिँदै अष्ट्रेलियाको Geelong नेपाली झण्डाका रंगमा उज्यालिएको छ। स्थानीय नेपाली समुदायले Johnstone Park मा...
इन्फा अवार्ड्स २०२६: ‘ऊनको स्विटर’लाई ९ अवार्ड, विपिन कार्की र नीर शाह उत्कृष्ट अभिनेता
काठमाडौंमा सम्पन्न इन्फा अवार्ड्स नेपाल–२०२६ मा ‘ऊनको स्विटर’ले नौ विधामा सफलता हात पार्यो। नीर शाह र विपिन कार्की संयुक्त उत्कृष्ट अभिनेता घोषित हुँदा मिरुना...
नेपाली महिला MMA मा इतिहास, सुस्मिता थापा मगरले भारतमा जितिन् प्रो फाइट
नेपाली फाइटर सुस्मिता थापा मगरले Ronin FC 3 मा भारतकी शालु शर्मालाई पराजित गर्दै professional MMA career को विजयी सुरुवात गरेकी छन्। विभिन्न मिडियाले उनलाई...
पोखरामा स्काइडाइभिङ, साहसिक पर्यटनमा नयाँ अध्याय
प्याराग्लाइडिङ, पदयात्रा र अल्ट्रालाइट उडानका लागि चर्चित पोखरामा अब स्काइडाइभिङलाई नियमित पर्यटन गतिविधिका रूपमा विस्तार गर्ने तयारीले नेपालको साहसिक पर्यटनमा...

