बिवाहको दिनलाई विशेष बनाउने चाहना कसलाई हुँदैन र ? बिवाहमा नयाँ नयाँ पहिरनमा सजिन्छन् बेहुला बेहुलीहरु। बिवाहको सजावट तथा सिंगारपटार र पहिरन बेहुलीका लागि विशेष हुन्छ। कहिले काहीँ निकै नै फरक तथा विशेष बन्ने धूनमा बेहुलीहरु आवश्यकता भन्दा बढी नै युनिक बन्ने गरेका छन्। जसका कारण उनीहरुको बेहुली पहिरनले तारिफको साटो हाँसोको कारण बन्छन। विशेष बन्ने होडबाजीमा हाँसोको पात्र बनेका केही बेहुली पहिरनहरु यस्ता छन्।
GLAMOUR NEPAL SHORTS
Rajani KC Brings Hope to Flood Victims in Nuwakot ❤️ #nepalflood
Wilson Bikram Rai Praises Sikkim Relief Team for Supporting Children ❤️ #nepalflood
Sonu Sood Reaches Nepal With Relief Aid for Flood Victims ❤️ #nepalflood
Paul Shah Brings Relief to Flood Victims in Nuwakot ❤️ #nepalflood #paulshah
They Just Wanted to See Rajesh Hamal ❤️ & then This Happens #rajeshhamal #kids
RABINDRA DHANT WINS Road to UFC Season 5 bantamweight semifinal
Dear Kavya Nepali Movie | Upasana Singh Thakuri & Debut Actor Bikky Samsher Khadka
MMA Debut Victory! Sushmita Thapa Magar Wins in India #NepalMMA #NepaliFighter #shorts
VIEW MORE POSTS
सम्बन्धित पोस्टहरु
नेपालमा विपत्ति, हजारौं किलोमिटर टाढा अष्ट्रेलिया Geelongमा देखियो नेपालप्रतिको भावनात्मक दृश्य
नेपालको विनाशकारी बाढीबाट प्रभावित समुदायलाई साथ दिँदै अष्ट्रेलियाको Geelong नेपाली झण्डाका रंगमा उज्यालिएको छ। स्थानीय नेपाली समुदायले Johnstone Park मा...
इन्फा अवार्ड्स २०२६: ‘ऊनको स्विटर’लाई ९ अवार्ड, विपिन कार्की र नीर शाह उत्कृष्ट अभिनेता
काठमाडौंमा सम्पन्न इन्फा अवार्ड्स नेपाल–२०२६ मा ‘ऊनको स्विटर’ले नौ विधामा सफलता हात पार्यो। नीर शाह र विपिन कार्की संयुक्त उत्कृष्ट अभिनेता घोषित हुँदा मिरुना...
नेपाली महिला MMA मा इतिहास, सुस्मिता थापा मगरले भारतमा जितिन् प्रो फाइट
नेपाली फाइटर सुस्मिता थापा मगरले Ronin FC 3 मा भारतकी शालु शर्मालाई पराजित गर्दै professional MMA career को विजयी सुरुवात गरेकी छन्। विभिन्न मिडियाले उनलाई...
पोखरामा स्काइडाइभिङ, साहसिक पर्यटनमा नयाँ अध्याय
प्याराग्लाइडिङ, पदयात्रा र अल्ट्रालाइट उडानका लागि चर्चित पोखरामा अब स्काइडाइभिङलाई नियमित पर्यटन गतिविधिका रूपमा विस्तार गर्ने तयारीले नेपालको साहसिक पर्यटनमा...
रवीन्द्र ढाँट vs कसिब मर्डोक: अगस्ट २८ मा Road to UFC सेमिफाइनल
‘बझाङको बाघ’ रवीन्द्र ढाँट Road to UFC फाइनलबाट एक जित टाढा छन्। अगस्ट २८ मा शाङ्घाइमा उनले ८–० को अपराजित रेकर्ड भएका कसिब मर्डोकको सामना गर्नेछन्।
फ्रान्समा मारुनीदेखि कुमारी नृत्यसम्म, नेपाली विद्यार्थीले देखाए सांस्कृतिक विविधता
फ्रान्सको Saint-Maixent-l’École मा आयोजित ३८औँ अन्तर्राष्ट्रिय बाल सांस्कृतिक महोत्सवमा नेपाली विद्यार्थीले मारुनी, कौरा, कुमारी, झ्याउरे र थालीसहित विभिन्न...
बाल्टिमोरमा ईनासको नेपाली कला केन्द्र, भाषा, नृत्य र गायनका कक्षा सञ्चालन हुने
बाल्टिमोरमा नेपाली भाषा, नृत्य र गायन सिकाउने कला केन्द्र सञ्चालनमा आएको छ। ईनास मेरिल्यान्डको यो पहलले अमेरिकामा हुर्किरहेका नेपाली बालबालिकालाई आफ्नो भाषा...
WWE Hall of Famer तात्सुमी फुजिनामी नेपाल आउँदै, ‘PWXM: Wrestle Castle’ मा रेस्लिङ, संगीत र मनोरञ्जनको भव्य जमघट
WWE Hall of Famer तथा जापानी प्रो–रेस्लिङ लेजेन्ड तात्सुमी फुजिनामी नेपाल आउँदैछन्। ‘PWXM: Wrestle Castle’ मा जापानी र नेपाली रेस्लरको भिडन्तसँगै र्याप र लाइभ...




