१९ वर्षीया मोडलको २५ लाख अमेरिकी डलरमा कुमारीत्व बिक्री


१९ वर्षीया अमेरिकी मोडल ‘गिसेल’ले २ मिलियन युरो (करिव २५ लाख अमेरिकी डलर) मा कुमारीत्व बिक्री गर्ने घोषणा गरेकी छन्। कुमारीत्वको बिक्रीबाट आएको उक्त रकम उनले आफ्नो अध्ययन तथा भ्रमण खर्चका लागि लगानी गर्ने बताएकी छन्। कुमारीत्व बिक्रीसम्बन्धी कार्यरत एक सिन्ड्रेला एस्कोट नामक एक जर्मनी मार्फत् उनले यस्तो घोषणा गरेकी हुन्। कुमारीत्व बिक्रीको घोषणा पश्चात् गिसेलाले आफूले यसबाट यति धेरै रकम आउने नसाचेको बताएकी दी मिररमा उल्लेख गरिएको छ। उनका अनुसार कुमारीत्व बिक्री कार्य उनको स्वतन्त्रता हो। उनले आफ्नो स्वतन्त्रताको उपयोग गरेकाले यसको आलोचना गरिनु आवश्यक नरहेको बताएकी छन्। उनी भन्छिन् यो मेरो प्रेम होइन निर्णय मात्रै हो। यतिबेला उनको कुमारीत्व दुबाईका बिजनेस म्यानले २ मिलियन युरोमा किनेको मिडियाहरुमा खबर छ।

The Sun | Independent | Metro | Mirror

SUBSCRIBE 👉

यो पोस्ट साथीहरुलाई पनि सेयर गर्नुहोस्
Ads Blocker Image Powered by Code Help Pro

ADS BLOCKER DETECTED !

We have detected that you are using extensions to block ads on our website. Please support us by disabling the ads blocker.