लिङ्ग परिवर्तन एक प्रकृया हो जुन महिला / पुरुषले आफ्नो लिङ्ग परिवर्तन गराइ महिला भए पुरुष, पुरुष भए महिलाको योन बिशेषताहरु प्रतिस्थापना गरिन्छ। नेपालको सन्धर्भमा पहिलो पटक सन्तोस पन्तका छोरा प्रतिक पन्तले आफ्नो लिङ्ग परिवर्तन गराएका छन्। उनले थाईल्याण्ड गइ लिङ्ग परिवर्तन गरएका थिए। लिङ्ग परिवर्तन गर्ने प्रकृया निकै नै कठिनाइ हुने गर्छ। यसका लागी शरिरिक र मनसिक दुबै रुपमा सक्ष्यम हुनु पर्छ। यसरि गरिन्छ लिङ्ग परिवर्तन भिडियो हेर्नुहोस्।
सम्बन्धित थप पोस्टहरु
लकडाउनमा कलाकारको सामूहिक ‘न्युड फोटोग्राफी’
‘स्टे अपार्ट टुगेदर’ अर्थात ‘सँगै रहनूस्’ नाम दिइएको यो प्रोजेक्टमा सयौँ महिला र पुरुष मास्क लगाएर न्युड फोटोग्राफी आर्टमा सहभागी भएका थिए। कलात्मक, उन्मुक्तता, सामूहिकता जस्ता मानवीय भावनालाई यस पटकको फोटोग्राफीबाट प्रदर्शन गर्न खोजिएको बताइएको छ।
नेपाली अभिनेत्रीहरुको नक्कली पोर्न भिडियोले मच्चियो आतंक
नेपाल र भारतबीचको सीमा विवादका कारण दुई देशका ह्याकरबीच साइबर आक्रमणको होडबाजी चलिरहेको बेला नेपाली अभिनेत्रीहरुको नक्कली पोर्न भिडियो बाहिरीएको खबर छ। केही अघि...
इन्स्टाग्राममा हट बेनिषा ! [फोटो फिचर]
मोडल तथा नायिका बेनिषा हमाल पछिल्लो समयमा फुर्सदिली भएकी छिन्। उनले केही फिल्ममा अभिनय गर्ने चर्चा भएपनि अहिले उनि घुमघाममा ब्यस्त छिन्। उनै, बेनिषा आफ्ना...
ग्राहकहरूको लाग्यो लर्को जहाँ बिकिनी गर्लले धुन्छन कार
बिकिनी लगाएका युवतीलाई कार धुन लगाएपछि एउटा कम्पनीलाई नारीवादी समूहले तारो बनाएको छ। अस्ट्रेलियाको किटेन्स कार वाश कम्पनीले बिकिनी युवतीलाई कार र बाइक धुन लगाउने...
एक सेलिब्रेटी, जो जानी जानी एस्तो लाजमर्दो हर्कत गर्छिन?
ग्ल्यामर उद्योगमा एउटा मान्यता स्थापित छ, ‘नाम होस्, बदनाम होस्, गुमनाम नहोस्।’ यसको अर्थ सेलिब्रेटीहरु जसरी हुन्छ, चर्चा चाहन्छन। उनीहरु हरबखत चर्चाले परिचर्चा माझ...
फिगर स्केटिङ: बरफ माथी खिलिने ग्ल्यामरस खेल [तस्विरहरु]
फिगर स्केटिङ सम्भवत सबैभन्दा आकर्षक खेलकुद प्रतियोगितामा पर्छ। बरफको माथी ब्लेड भएको जुत्ता लगाएर आकर्षक नृत्य गरेर खेलिने यो खेल हिउँदे ओलम्पिकको पनि सर्वाधिक...