फिल्म ‘लाल पुर्जा’ ले आफ्नो प्रदर्शन मिति तय गरेको छ। माघ ४ गते बाट प्रदर्शनमा आउने मिति पक्का गर्दै एक गीतको भिडियो समेत रिलिज गरिएको छ। जेसन कुँवरको शब्द तथा संगीत रहेको गीतमा कुँवर स्वयम्, अञ्जान बाबु सुवेदी, सुम्निमा सिंह, संगीत चौंलागाईं र पुष्पा पलाञ्चोकेको स्वर सुन्न सकिन्छ। कमेडी शैलीको यो गीतको भिडियोमा सौगात मल्ल, विपिन कार्की, मेनुका प्रधान, मिरुना मगर लगायत कलाकारहरु देखिएका छन्। विक्रम सिंह थारु र उमेश श्रेष्ठको संयुक्त निर्माण रहेको लाल पुर्जा लाई नरेन्द्र मैनालीले खिचेका हुन्। फिल्मले झगडालु दाजुभाईको कथा मितेरी गाउँको कथा बताउँनेछ। यो फिल्मका निर्देशक निगम श्रेष्ठ हुन्।
होम » फिल्मी न्युज / गसिप » कमेडी शैलीको गीत रिलिज गर्दै ‘लाल पुर्जा’को प्रदर्शन मिति तय
GLAMOUR NEPAL SHORTS
Madan Krishna Shrestha’s Joyful Dance with the Cast of His Biopic ❤️
Kriti Mainali’s Fashion Journey From Nepal to Milan @kriti.clothing
Thousands Gather in Dubai as Nepathya Brings the Sounds of Home | Nepathya Live in Dubai
Miss Universe Nepal 2026 Crowning Moment ❤️
Deepak Ghimire Returns to New York Runway After 10 Years | Glamour Nepal
Niti Shah Appointed Nepal Telecom Brand Ambassador | Glamour Nepal #shorts
Luna Luitel’s Miss World Journey Was About Much More Than the Crown
Anmol KC Signs ‘Farki Farki: Beyond Time’ With Rohit Adhikari 🎬 #shorts #FarkiFarki
सम्बन्धित पोस्टहरु
महाभारतका पात्र, आजको समाजको कथा: यस्तो छ ‘पाँच पाण्डव’को ट्रेलर
स्वर्गबाट आएको बताउने युधिष्ठिर पृथ्वीमा अन्य चार पाण्डव खोजिरहेका छन्। ‘पाँच पाण्डव’को पहिलो ट्रेलरले महाभारतका पात्रमार्फत आजको समाजको कथा भन्ने संकेत गरेको...
‘आ बाट आमा २’लाई ‘पीजी’ प्रमाणपत्र, १६ वर्षमुनिकालाई फिल्म हेर्न अभिभावकको साथ
असोज ३० देखि प्रदर्शनमा आउने ‘आ बाट आमा २’ले ‘पीजी’ प्रमाणपत्र पाएको छ। चन्द्र पन्त निर्देशित फिल्म हेर्न १६ वर्षमुनिका दर्शक अभिभावकसँग जानुपर्नेछ।
दाम्पत्य सम्बन्धको कथा लिएर ‘श्रीमान् श्रीमती’, तीन हप्तामा छायांकन पूरा
खगेन्द्र लामिछाने र सुरक्षा पन्तको मुख्य भूमिका रहेको ‘श्रीमान् श्रीमती’को छायांकन पूरा भएको छ। दीपेन्द्र के खनाल निर्देशित चलचित्रले नेपाली घरपरिवारका दैनिक...
आफ्नै सुख-दुःख पर्दामा उतारिँदा भावुक मदनकृष्ण, पहिलो चरणको छायांकन पूरा
आफ्नो जीवनकथा पर्दामा उतारिँदै गर्दा मदनकृष्ण श्रेष्ठ स्वयं छायांकन सेटमा पुगेका छन्। मिलन चाम्स निर्देशित ‘म मदनकृष्ण’को पहिलो चरणको छायांकन पूरा भएको छ, जसमा...
‘१२ गाउँ २’को ट्रेलरमा विराज–समीर आमनेसामने, एक्सनसँगै बदलाको कथा
‘१२ गाउँ २’को ट्रेलरले विराज भट्ट र समीर भट्टको टकरावसँगै अपहरण, उद्धार र बदलाको झलक प्रस्तुत गरेको छ। चलचित्र असोज ३० गतेदेखि प्रदर्शनमा आउँदै छ।
विपना र वर्षाको ‘बाकस’ शुभमुहूर्त, दशैंलगत्तै छायांकनमा जाने
विपना थापा, वर्षा राउत र महेश त्रिपाठीको अभिनय रहने ‘बाकस’को बगलामुखी मन्दिरमा शुभमुहूर्त गरिएको छ। नवीन पन्तको लेखन तथा निर्देशन र सुजिता चौलागाईंको निर्माणमा...
चलचित्र ‘गौथली’का निर्देशक डा.कपिल रिजाललाई फ्रान्समा उत्कृष्ट निर्देशक अवार्ड
पारिवारिक सम्बन्ध र महिलाको संघर्षको कथा समेटिएको ‘गौथली’ले निर्देशक डा. कपिल रिजाललाई अन्तर्राष्ट्रिय सम्मान दिलाएको छ। उनले रेड मूभी अवार्डको अटम संस्करणमा...
‘मेरो मन चोर्यौ सुटुक्कै’मा अनमोल–प्रिन्सीको रोमान्स, पुरानो समय सम्झाउँदै ‘बाटुलो जुन’
अनमोल केसी र प्रिन्सी खतिवडा अभिनीत ‘बाटुलो जुन’को पहिलो गीत ‘मेरो मन चोर्यौ सुटुक्कै’ सार्वजनिक भएको छ। ग्रामीण परिवेश र पुरानो समयको प्रेम झल्काउने गीतमा...









