आफ्नै शब्द, संगीत र स्वरमा प्रकाश सिंहले केही चोटले बोलको गीत लिएर दर्शकस्रोता माझ आएका छन्। हङकङ (मकाउ) मा बस्दै आएका गायक प्रकाश सिंह गीत संगीतमा तल्लीन रहने युवा संगीतकर्मी हुन्। ‘केही चोटले हानी गरायो केही चोटले ज्ञानी बनायो’ बोलको यो गीतको एरेञ्ज र मिक्सिङ फिरोज बज्राचार्यले गरेका हुन्। गीतको भिडियोमा बर्षा सिवाकोटी र गम्भिर बिष्ट फिचरिङ गरिएको छ। ज्ञानेन्द्र शर्मा र महेश जोशीले खिचेको भिडियोलाई कलर र सम्पादनको काम नबीन निरौलाले गरेका छन्। गम्भिर बिष्टको निर्देशन रहेको म्यूजिक भिडियोलाई सुरेन बस्यालले सह निर्देशन गरेका हुन्।
होम » गीत / संगीत » प्रकाश सिंहको गीतमा बर्षाले गम्भीरलाई दिईन् चोट [भिडियो]
थप पोस्टहरू हेर्नुहोस्
ट्रेन्डिङ पोस्टहरु
आश्मा विश्वकर्मा र पुष्प खड्काको डान्सिङ्ग भिडियो
आशिक राईको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा आस्मा विश्वकर्मा र अभिनेता पुष्प खड्काको धमाकेदार डान्स हेर्न सकिन्छ।
करिव ४ बर्षपछी नयाँ म्युजिक भिडियोका साथ गायनमा फर्किए सरोज ओली
गायक सरोज ओलीले डान्सिंगा विटमा नयाँ गीत रिलिज गरेका छन्। करिव ४ बर्षपछी उनि नयाँ म्युजिक भिडियोका साथ झुल्केका हुन्।
मलिका महत अभिनीत मिनी सिरिज ‘टिन स्पिरिट’को गीत सार्वजनिक
मलिका महत अभिनीत मिनी सिरिज 'टिन स्पिरिट'को सार्बजनिक 'सम्पूर्ण’ बोलको गीतमा अपुर्भ तामाङ्गको स्वर र सङ्गीत मनिष गुरुङ्गको संगीत सुन्न सकिन्छ। जीवन स्वार र...
कस्तो भयो त महेश र अस्मिताको ‘सोलफुल यु.एस.ए. म्युजिकल यात्रा’ ?
२ महिना भन्दा बढी अमेरिकाको भर्जिनिया, टेक्सस, फ्लोरिडा, नर्थ क्यारोलाइना, पेन्सिलभेनिया, मेरिल्यान्ड लगायतका राज्यमा आयोजना गरिएको महेश काफ्ले र अस्मिता...
‘नेपहपको श्रीपेच’ सिजन – ३ को डिजिटल अडिसन खुल्यो, विजेतालाई १० लाख!
NepHop Ko Shreepech Season-3 'को औपचारिक घोषणा। डिजिटल अडिसन खुल्ला । विजेतालाई रु १० लाख नगद र उपविजेतालाई नगद रु ५ लाख
स्क्रिन सेयर गर्दै निखिल उप्रेती र वर्षा शिवाकोटी
नायक निखिल उप्रेती र नायिका वर्षा शिवाकोटी एकै स्क्रिनमा देखिने भएका छन्। निर्माण हुन लागेको फिल्म ‘कस्तुरी’ मा यो जोडी अनुबन्धित भएका हुन्।
‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार २०८२’ सम्मान तथा अञ्जना गुरुङको एकल सांस्कृतिक कार्यक्रम
गायक कमल विके ‘निर्मोही’लाई ‘कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार-२०८२’ बाट सम्मान गरिएको छ। नेपाली गीतसङ्गीतमा उनले पुर्याएको दीर्घसाधना र उल्लेखनीय...
