अस्ट्रेलियामा एक लाइभ टेलिभिजन सोमा कोकाकोलाको बोतल पड्किदा कार्यक्रम संचालकको बालबाल बचे। लाइभ टेलिकास्टका क्रममा एक साइन्स एक्सपर्टले कोकाकोलाको बोतल प्रयोग गरेर केही अनुसन्धान गरिरहेका थिए। तर, अनुसन्धानकै क्रममा बोतल पड्किँदा कार्यक्रम सञ्चालक सहित तीनजनाको ज्यान झन्डै खतरामा पर्यो। साइन्स एक्स्पर्ट ज्याकोब स्ट्रिकलिङले लिक्विड नाइट्रोजन भरेर नताशा बेलिङलाई बोतल उल्ट्याउन भनेका थिए। तर, त्यति नै वेला बोतल उछिटियो। विस्फोटका साथ बोतल रकेट झैँ उँड्यो। आउटडोर लाइभकास्ट भएकाले बोतल रूखको हाँगाम गएर ठोक्कियो र सानो हाँगा नै भाँचियो। विस्फोट भएर बोतल उछिट्टिँदा कार्यक्रम सञ्चालक नताशाको अनुहार केही इन्चले मात्रै जोगिएको थियो। भिडियो हेर्नुहोस्
GLAMOUR NEPAL SHORTS
Madan Krishna Shrestha’s Joyful Dance with the Cast of His Biopic ❤️
Kriti Mainali’s Fashion Journey From Nepal to Milan @kriti.clothing
Thousands Gather in Dubai as Nepathya Brings the Sounds of Home | Nepathya Live in Dubai
Miss Universe Nepal 2026 Crowning Moment ❤️
Deepak Ghimire Returns to New York Runway After 10 Years | Glamour Nepal
Niti Shah Appointed Nepal Telecom Brand Ambassador | Glamour Nepal #shorts
Luna Luitel’s Miss World Journey Was About Much More Than the Crown
Anmol KC Signs ‘Farki Farki: Beyond Time’ With Rohit Adhikari 🎬 #shorts #FarkiFarki
सम्बन्धित पोस्टहरु
विवाहको तयारीमा थिइन् अज्जा रम्जी, रियाद विमानस्थल आक्रमणले खोस्यो जीवन
विवाहको तयारीका लागि इजिप्ट फर्किने योजनामा रहेकी अज्जा रम्जीको रियाद विमानस्थल आक्रमणमा मृत्यु भएको छ। फ्लाइनासकी २८ वर्षीया परिचारिकाको निधनमा कम्पनीले...
१०१ विद्यार्थीका सिर्जनामाझ छानिए आईआईएफटी डिजाइन एक्स्पोका विजेता
आईआईएफटीको दुईदिने डिजाइन एक्स्पोमा क्याफे र थेसिस विधाका विजेता घोषित भएका छन्। १०१ विद्यार्थी सहभागी प्रदर्शनीको समापनमा पुरस्कार वितरणसँगै दीक्षान्त समारोह...
सिटी सेन्टरमा १०१ विद्यार्थीका सिर्जना: आईआईएफटीको ‘स्पेस एन्ड डिजाइन एक्स्पो’
क्याफे डिजाइनदेखि थेसिसका अवधारणासम्म, आईआईएफटीका १०१ विद्यार्थीले सिटी सेन्टरमा आफ्ना सिर्जना प्रस्तुत गरेका छन्। दुईदिने एक्स्पोमा प्रदर्शनीसँगै उत्कृष्ट...
क्रिएटर र ब्रान्डबीचको काम अब एउटै प्लेटफर्ममा, नेपालमा सुरु भयो ‘इनमार्क’
कन्टेन्ट क्रिएटर, इन्फ्लुएन्सर र ब्रान्डलाई एआईमार्फत जोड्ने ‘इनमार्क’ नेपालमा सञ्चालनमा आएको छ। प्लेटफर्मले creator discovery देखि campaign approval, payment...
एउटै मञ्चमा संगीत, फेसन र ब्युटीका उत्कृष्ट, को-को भए सम्मानित?
छैटौँ नेपाल म्युजिक एन्ड फेसन अवार्ड २०२६ र नेपाल ब्युटी मेकअप एन्ड कस्मेटिक अवार्ड २०२६ सम्पन्न भएको छ। संगीत, फेसन, मोडलिङ, मेकअप, हेयर र कस्मेटिक क्षेत्रका...
कलाकार संघको ३८औँ स्थापना दिवसमा रक्तदान र बाढीपीडितका लागि करिब चार लाख सहयोग
नेपाल चलचित्र कलाकार संघले ३८औँ स्थापना दिवस सामाजिक सेवासँग जोड्दै रक्तदान तथा भोटेकोशी बाढीपीडितका लागि राहत संकलन कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा ८६...
अस्ट्रेलियाको वाल्चाबाट नेपालका बाढीपीडितका लागि २१ हजार ९५० अमेरिकी डलर सहयोग
अस्ट्रेलियाको वाल्चामा नेपाली तथा स्थानीय समुदायको सहभागितामा आयोजित राहत अभियानबाट नेपालका बाढीपीडितका लागि २१ हजार ९५० अमेरिकी डलर संकलन गरिएको छ।
भोजपुरको टेम्केमैयुङमा ‘मातृत्व जोगाउने अभियान’, १३७ महिलाको निःशुल्क स्वास्थ्य परीक्षण
टेम्केमैयुङ गाउँपालिकामा सञ्चालन गरिएको चारदिने ‘मातृत्व जोगाउने अभियान’ले किशोरी तथा महिलालाई स्वास्थ्य सचेतना, प्रजनन स्वास्थ्यसम्बन्धी जानकारी र निःशुल्क...









