भारतमा विभिन्न घरेलु हिंसाका कारणले वार्षिक १ हजारको हाराहारीमा महिलाहरू एसिड आक्रमणको सिकार हुने गरेका छन्। यस्तो आक्रमण दाइजो, प्रेममा धोका, एकतर्फी प्रेम, बहुविवाहजस्ता कारणले हुने गरेको छ। एसिड आक्रमणमा परेर अनुहार कुरूप भएका कारण बाटोमा हिँड्डुल गर्न पनि अप्ठ्यारो अवस्थाको सामना गर्नुपर्ने पीडित महिलाहरूलाई सामाजिक प्रतिष्ठा दिलाउन र उनीहरू पनि सुन्दरी देखिन्छन् भन्ने कुरा प्रमाणित गर्न हालै नयाँ दिल्लीमा भव्य फेसन शोको आयोजना गरियो। उक्त फेसन शोमा भारतका चर्चित फेसन डिजाइनर रोहित वल, रन्ना गिल, अर्चना कोचरले डिजाइन गरेको ड्रेस लगाएर नौ जना एसिड आक्रमण पीडित मोडलहरू र्याम्पमा हिँडेका थिए। यो कार्यक्रममा गत वर्ष न्युयोर्क फेसन शोमा मोडलिङ गरिसकेकी २० वर्षीया रेश्मा कुरेशीले पनि भाग लिएकी थिइन्।
GLAMOUR NEPAL SHORTS
Anmol KC Signs ‘Farki Farki: Beyond Time’ With Rohit Adhikari 🎬 #shorts #FarkiFarki
Australia’s Nepali Community Raises US$21,950 for Nepal Flood Relief
Actress Model Niti Shah Spotted on Stage at Face of Nepal 2026 ✨
Rajani KC Brings Hope to Flood Victims in Nuwakot ❤️ #nepalflood
Wilson Bikram Rai Praises Sikkim Relief Team for Supporting Children ❤️ #nepalflood
Sonu Sood Reaches Nepal With Relief Aid for Flood Victims ❤️ #nepalflood
Paul Shah Brings Relief to Flood Victims in Nuwakot ❤️ #nepalflood #paulshah
They Just Wanted to See Rajesh Hamal ❤️ & then This Happens #rajeshhamal #kids
VIEW MORE POSTS
सम्बन्धित पोस्टहरु
NCFT को २१औँ ग्राजुएसन फेसन शो ‘अनन्तरूपवितानम्’का लागि ३१ मोडल छनोट
नमुना कलेज अफ फेसन टेक्नोलोजीले आफ्नो २१औँ ग्राजुएसन फेसन शो ‘अनन्तरूपवितानम्’का लागि पाँच पुरुष र २६ महिला गरी ३१ मोडलको अन्तिम छनोट गरेको छ।
नमुना कलेजको २१औँ ग्राजुएसन फेसन शोका लागि मोडल अडिसन
नमुना कलेज अफ फेसन टेक्नोलोजीले २१औँ ग्राजुएसन फेसन शो अनन्तरूपवितानम्का लागि आयोजना गरेको मोडल अडिसन सम्पन्न गरेको छ। अडिसनमा करिब २०० जनाले सहभागिता जनाएका...
संयुक्ता श्रेष्ठले लण्डन क्लाइमेट एक्सन विकमा उठाइन् नेपाली दिगो फेसनको आवाज
नेपाली फेसन डिजाइनर संयुक्ता श्रेष्ठले London Climate Action Week 2026 मा नेपाली परम्परागत शिल्प, zero-waste fashion र sustainable luxury को सन्देश विश्व...
London Wedding Awards 2026 मा संयुक्ता श्रेष्ठलाई Wedding Boutique of the Year उपाधि
नेपाली मूलकी बेलायती डिजाइनर संयुक्ता श्रेष्ठले ‘London Wedding Awards 2026’ मा प्रतिष्ठित ‘Wedding Boutique of the Year’ उपाधि जितेकी छिन् । वातावरणमैत्री...
नमुना कलेजको २०औँ ग्राजुएसन फेसन शोमा देखियो प्रकृतिबाट प्रेरित सिर्जनात्मक फेसन कथाहरू
नमुना कलेज अफ फेशन टेक्नोलोजी (एनसीएफटी) को २०औँ ग्राजुएसन फेसन शो “विविधायन सौन्दर्यम्” ललितपुरमा भव्य रूपमा सम्पन्न भएको छ। ६२ विद्यार्थी डिजाइनरका सिर्जनाले...
नयाँ सोच र नयाँ शैली: ड्रेस टु इम्प्रेस सिजन १२ मा १०० भन्दा बढी युवा डिजाइनरको धमाकेदार प्रस्तुति
नेपाल एकेडेमी हल, कमलादीमा सम्पन्न ड्रेस टु इम्प्रेस सिजन १२ ले १०० भन्दा बढी युवा फेशन डिजाइनरको सिर्जना, अवधारणा र कलात्मक दक्षता प्रस्तुत गर्दै फेशन...
साँस्कृतिक विविधता र आधुनिकताको समिश्रणमा फेसनमय अनुकल्पित प्रभानम्
अनुकल्पित प्रभानम्...
ग्ल्यामरस फेशन शोमा दर्जनौं सेलिब्रेटीहरुको क्याट-वाल्क
अभिनेत्री स्वस्तिमा...







