अर्बपति टोबाको टाइकुनको लक्जरी लाइफस्टाइल

सूर्तीजन्य बस्तु कारोबार गरेर अथाह धन कमाएका अर्बपति टोबाको टाइकुन हुन् -ट्रैवर्स क्यान्डिमेन बेनन। उनि आफ्नो लक्जरी लाइफस्टाइल र वाइल्ड पार्टीका लागि पनि चर्चित छन्। उनले यस्ता पार्टीमा करोडौं रुपैयाँ खर्च गर्छन्। हरेक पार्टीको थीम अनुसार उनले पार्टी गर्ने स्थानलाई फरक फरक ढंगले सजाइन्छ। पार्टी गर्ने स्थानको साजसज्जाका लागि मात्र पनि उनले धेरै पैसा खर्च गरिसकेका छन्। पार्टी गर्न उनले लाखौ डलर खर्च गरेर स्विमिङ पुल समेत बनाएका छन्।

क्यान्डिमेनले हरेक दिन जसो पुल साइड पार्टी गरिरहन्छन। पार्टीको फोटो महंगो कारको फोटो पनि सामाजिक संजालमा पोस्ट गरिरहन्छन्। गोल्ड कोस्टमा उनको ३७ लाख डलरको आलिशान बंगला पनि छ। जहाँ करिब हरेक दिन शानदार पार्टी आयोजना गरिन्छ। त्यहाँ सुन्दर युवतीदेखि विकिनी गर्ल यहाँसम्म कि न्युड गल्र्स समेत उपस्थित हुन्छन्।

The Sun

Netflix and Chill #NextLevel

A post shared by Candy Shop Mansion (@candyshopmansion) on

SUBSCRIBE 👉