जष्टिन बिबर जस्तै देखिने यौन खेलौना


पश्चिमी संगितको क्षेत्रमा लाखौं युवतीहरुको ढुकढुकीको रुपमा रहेका गायक जष्टिन बिबर जस्तै देखिने यौन खेलौनाले यतिबेला अन्तराष्ट्रिय बजारमा निकै चर्चा पायको छ। ‘बिबर फिभर’ को यो माहौलमा धेरै युवतीहरुले उनको समिप्यता खोजेका हुन्छन्। यही मेसोमा क्रिसमस र न्यू इयरको छेको पारेर जष्टिन बिबर जस्तै देखिने यौन खेलौना अन्तराष्ट्रिय बजारमा आएको हो। यो यौन खेलौना अहिले पश्चिमी क्षेत्रमा एउटा हट केकको रुपमा बिक्रि भैरहेको छ।

५ फिट २ ईन्च उचाईमा आएको यो यौन खेलौना प्रति उनका महिला प्रशसंकहरुले अत्याधि रुची राखेको द सन पत्रिकाले जनाएको छ। अनलाईन मार्फत् बिक्रिमा आएको यो यौन खेलौनामा ग्राहकले आफ्नो आवश्यक्ता अनुसार लिंगको आकारलाई परिवर्तन गर्न सक्ने सुविधा रहेको छ। पछिल्लो पटक आएको सर्वाधिक गुणस्तरीय पदार्थको प्रयोग गरेर तयार पारिएको निर्माण कम्पनीले दावा गरेको छ। अहिले अनलाईमा यसको मुल्य १ लाख ३६ हजार रुपैंया रहेको छ। – द सन

SUBSCRIBE 👉