‘कोहलपुर एक्सप्रेस’ गीत : गर्भवती देखीइन प्रियंका कार्की!


चलचित्र ‘कोहलपुर एक्सप्रेस’को टाइटल गीत रिलिज गरिएको छ। नायिका केकी अधिकारीले निर्माण गरेको यो चलचित्र वैशाख १४ गते बाट अल नेपाल रिलिज हुँदैछ। कालीप्रसाद बास्कोटाको स्वर तथा संगीत सुन्न सकिने गीतको लिरिकल भिडियोमा गीतका शब्द तथा चलचित्रका मुख्य कलाकारहरुका तस्बिरहरु प्रस्तुत गरिएको छ। विशाल भण्डारीले निर्देशन गरेको चलचित्रमा केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा, बुद्दी तामाङ, रविन्द्र झा, विनोद न्यौपानेलगायतका कलाकारको अभिनय छ।

SUBSCRIBE 👉