‘सपनाको राजा’ खोज्दै मोडल अलिसा!


गीतकार भिम ढकालको शब्दमा रहेको गीत ‘सपनाको राजा’ को म्युजीक भिडीयो सार्बजनिक भएको छ। मेलिना राईको सुमधुर स्वर रहेको गीतमा संगीत भने आनन्द राईको सुन्न सकिन्छ। रोमान्टिक शैलीमा तयार भएको म्युजीक भिडीयोमा अलिसा राई र निराजन प्रधान फिचड छन्। युबराज वाइबाले निर्देशन गरेको म्युजीक भिडीयोमा नबराज उप्रेदीको क्यामरा ,मनिता गहतराजको निर्त्य र निसान घिमिरेको सम्पादन समाबेस रहेको छ। भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉