गायक लक्ष्मण श्रीको स्वर रहेको ‘मनको घाउ निको पार्ने मलम हौ तिमी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। यो गीत लक्ष्मण श्रीको नयाँ एल्बम ‘रचना’ मा समावेश रहेको छ। गीतमा मिलन बस्नेतको शब्द र बीबी अनुरागीको संगीत छ। सार्वजनिक यस गीतको म्युजिक भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका छ्न भने भिडियोमा लक्ष्मण श्री र नायिका बेनिशा हमालको अभिनय रहेको छ। विकाश दाहालको सम्पादन रहेको यस गीतको भिडियोलाई निशान घिमिरेले निर्देशन गरेका हुन्।
होम » गीत / संगीत » बेनिशा कसलाई भन्दैछिन् ‘मनको घाउ निको पार्ने मलम हौ तिमी’….
थप पोस्टहरू हेर्नुहोस्
सम्बन्धित पोस्टहरु
नेपाली र्याप संगीतमा GBOB को बढ्दो लोकप्रियता
'मिलेन तेरो लेबल बाउबेला ए!' भाईरल र्याप गीतका GBOB (Sudeep Bhandari) - आफ्नै फरक शैली, सशक्त लिरिक्स र दमदार स्टेज प्रस्तुतीका कारण नेपालका विभिन्न मेला...
अभिनेत्री बेनिशा हमालको छोटो फिल्म ‘मिसिङ ब्राइड’
अभिनेत्री बेनिशा हमालको रहस्यमय कथामा बनेको छोटो फिल्म Missing Bride मा वर्षा राउत बेहुलीको भूमिकामा छिन् भने विवेक सिंह ठकुरी लेखकको भूमिकामा देखिएका छन्।
आश्मा विश्वकर्मा र पुष्प खड्काको डान्सिङ्ग भिडियो
आशिक राईको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा आस्मा विश्वकर्मा र अभिनेता पुष्प खड्काको धमाकेदार डान्स हेर्न सकिन्छ।
करिव ४ बर्षपछी नयाँ म्युजिक भिडियोका साथ गायनमा फर्किए सरोज ओली
गायक सरोज ओलीले डान्सिंगा विटमा नयाँ गीत रिलिज गरेका छन्। करिव ४ बर्षपछी उनि नयाँ म्युजिक भिडियोका साथ झुल्केका हुन्।
मलिका महत अभिनीत मिनी सिरिज ‘टिन स्पिरिट’को गीत सार्वजनिक
मलिका महत अभिनीत मिनी सिरिज 'टिन स्पिरिट'को सार्बजनिक 'सम्पूर्ण’ बोलको गीतमा अपुर्भ तामाङ्गको स्वर र सङ्गीत मनिष गुरुङ्गको संगीत सुन्न सकिन्छ। जीवन स्वार र...
‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार २०८२’ सम्मान तथा अञ्जना गुरुङको एकल सांस्कृतिक कार्यक्रम
गायक कमल विके ‘निर्मोही’लाई ‘कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार-२०८२’ बाट सम्मान गरिएको छ। नेपाली गीतसङ्गीतमा उनले पुर्याएको दीर्घसाधना र उल्लेखनीय...
कस्तो भयो त महेश र अस्मिताको ‘सोलफुल यु.एस.ए. म्युजिकल यात्रा’ ?
२ महिना भन्दा बढी अमेरिकाको भर्जिनिया, टेक्सस, फ्लोरिडा, नर्थ क्यारोलाइना, पेन्सिलभेनिया, मेरिल्यान्ड लगायतका राज्यमा आयोजना गरिएको महेश काफ्ले र अस्मिता...
‘नेपहपको श्रीपेच’ सिजन – ३ को डिजिटल अडिसन खुल्यो, विजेतालाई १० लाख!
NepHop Ko Shreepech Season-3 'को औपचारिक घोषणा। डिजिटल अडिसन खुल्ला । विजेतालाई रु १० लाख नगद र उपविजेतालाई नगद रु ५ लाख
चलचित्र ‘सोल्टिनी’को लिरिकल गीत ‘नौलाखे तारा’
चलचित्र 'सोल्टिनी’को ‘नौलाखे तारा’मा प्रयोग गरिएका भिजुअल र तस्बिरहरूले चलचित्रका मुख्य पात्र प्रकाश सपुत र परीक्षा लिम्बुबीचको प्रेममा देखा परेका पारिवारिक...
मलेशियामा छायांकन गरिएको गीत ‘लहर झैँ’मा रमाउँदै सरिता भारती
मलेशियाको समुन्द्र किनार देखि विभिन्न स्थलमा छायांकन गरिएको 'लहर झैँ' गीतको भिडियो रिलिज गरिएको छ। भिडियोमा मोडल सरिता भारतीले अभिनय गरेकी छिन्।
प्रताप र समिक्षाको ‘वयान’मा, प्रियना र सन्तोषको अभिनय
गायक प्रताप दास र गायिका...
गुलाम अलिको तीन पुस्ताको स्वर रहेको नेपाली गीत ‘गजल उनकै गीत उनकै’ सार्वजनिक
चर्चित गजलकार गुलाम अली...

