गायीका प्रबिसा अधिकारीको स्वरमा मनछुने म्युजीक गीती भिडीयो सार्बजनिक भएको छ । ‘तिमी बिना’ बोलको सार्बजनिक गीती भिडियोमा नागेन्द्र श्रेष्ठको संगीत र रचना प्रधानको शब्द सुन्न सकिन्छ। प्रेम र बिछोडको कन्सेपमा बनाइएको म्युजीक भिडीयोलाई रायन कार्कीले निर्देशन गरेका छन् । एउटा राम्रो भिडीयो बनाउने आफ्नो प्रयास रहेको उनि बताउछन। बिकास लामिछाने र संज्ञा श्रेष्ठले मोडलिङ गरेको भिडीयोलाई उत्सब दाहालले खिचेका हुन्। भिडीयोमा सबिना गुरुङको मेकअफ र प्रविन श्रेष्ठको सम्पादन र कलर समाबेस छ।
होम » गीत / संगीत » बिकास र संज्ञाको प्रेमभावमा ‘तिमी बिना’
GLAMOUR NEPAL SHORTS
Anmol KC Signs ‘Farki Farki: Beyond Time’ With Rohit Adhikari 🎬 #shorts #FarkiFarki
Australia’s Nepali Community Raises US$21,950 for Nepal Flood Relief
Actress Model Niti Shah Spotted on Stage at Face of Nepal 2026 ✨
Rajani KC Brings Hope to Flood Victims in Nuwakot ❤️ #nepalflood
Wilson Bikram Rai Praises Sikkim Relief Team for Supporting Children ❤️ #nepalflood
Sonu Sood Reaches Nepal With Relief Aid for Flood Victims ❤️ #nepalflood
Paul Shah Brings Relief to Flood Victims in Nuwakot ❤️ #nepalflood #paulshah
They Just Wanted to See Rajesh Hamal ❤️ & then This Happens #rajeshhamal #kids
VIEW MORE POSTS
सम्बन्धित पोस्टहरु
मनोज गुरुङ र अनुशा राईको जोडी लिएर आयो ‘पेन्सन पट्टा’को गीत ‘ऐना हेरेर, कपाल कोरेर’
माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सन पट्टा’को गीत ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक भएको छ। सुरज तामु र शान्ति श्री परियारको स्वर रहेको गीतमा मनोज गुरुङ र...
पुराना सम्झना जगाउँदै डेनमार्कमा नवीन के भट्टराईको लाइभ प्रस्तुति
नवीन के भट्टराईले Atripta Band सहित डेनमार्कमा ‘Sanjha Pakha Live’ प्रस्तुति दिएका छन्। कोपेनहेगन नजिक आयोजित सांगीतिक कार्यक्रममा उनका चर्चित गीत र नेपाली...
जहीर इकबालसँग रोमान्टिक मुडमा अदिती बुढाथोकी
अभिनेत्री अदिती बुढाथोकी बलिउड अभिनेता जहीर इकबालसँग पन्जाबी म्युजिक भिडियो ‘फरिश्ता’मा रोमान्टिक अवतारमा देखिएकी छन्। फरहाद साम्जी निर्देशित भिडियोमा कमल...
चौतर्फी आलोचनापछि प्रियंका र दुर्गेशले मागे माफी, आधिकारिक युट्युब र सामाजिक सञ्जालबाट हटाइयो ‘मास्टर्नी’
फिल्म ‘मास्टर्नी’को प्रमोसनल गीतका शब्द र दृश्यले शिक्षक समुदायको भावनामा चोट पुगेको स्वीकार गर्दै प्रियंका कार्की र दुर्गेश थापाले क्षमायाचना गरेका छन्। गीत...
‘नेपहपको श्रीपेच ३’ कसले जित्ला? को–को परे टप–१०मा ?
‘नेपहपको श्रीपेच’ सिजन ३ का उत्कृष्ट १० प्रतिस्पर्धी सार्वजनिक भएका छन्। हजारौँ डिजिटल अडिसन र विभिन्न चरण पार गरेका १० र्यापर अब १० लाख रुपैयाँ तथा विश्व...
अमेरिकामा गायक युवराज चौलागाईंलाई जर्सी सिटी काउन्सिलद्वारा सम्मान
नेपाली संगीतका लोकप्रिय गायक युवराज चौलागाईंलाई अमेरिकाको जर्सी सिटी काउन्सिलले औपचारिक सम्मान प्रदान गरेको छ। दुई दशकभन्दा लामो सांगीतिक यात्रा, ४०० भन्दा बढी...
संघर्ष र आशाको कथा बोकेको ‘समकालीन’ ब्यान्डको पहिलो गीत ‘लाहुर’
निराशा, संघर्ष र आशाको कथा बोकेको गीत ‘लाहुर’ मार्फत 'समकालीन' ब्यान्डले सांगीतिक यात्रा सुरु गरेको छ। एक समय अन्तिम सांगीतिक प्रयास ठानिएको यही सिर्जना अहिले...
एआईबाट कलाकारका सिर्जना दुरुपयोग भएको भन्दै सुगम पोखरेलको कानुनी चेतावनी
गायक सुगम पोखरेलले एआई प्रयोग गरेर कलाकारका सिर्जना अनुमति बिना डिजिटल प्लेटफर्ममा राखी पैसा कमाउनेलाई सो सामग्री हटाउन कडा कानुनी कारबाहीको चेतावनी दिएका छन्।

