नायक राजेश हमालको ‘मन बूढो भएन’


नेपाली चलचित्रमा महानायकको उपाधि पाएका राजेश हमाल गायक बनेका छन् । उनले ‘मन बूढो भएन’ बोलको गीतमा स्वर दिएका छन् । उक्त गीतमा दीपक शर्माको शब्द र संगीत रहेको छ । गायिकाद्वय एलिना चौहान र वेनिशा पौडेलले राजेशलाई गायनमा साथ दिएका छन्। नरेन्द्र वियोगीको एरेन्ज रहेको गीतको म्युजिक भिडियोमा मोडल रेश्मा घिमिरेका साथ राजेश स्वयंले अभिनय गरेका छन् ।

SUBSCRIBE 👉

यो पोस्ट साथीहरुलाई पनि सेयर गर्नुहोस्