ग्ल्यामर नेपाल ।
लामो समय गीत लेखनपछि गायनमा लागेकी गायत्री थापाले लोक पप गीत भिडियो ‘कल गर मायालु मिस कल नगर…’ रिलिज गरेकी छन्। थापाले यो गीतको म्युजिक भिडियो सामाजिक सञ्जाल यु ट्युब मार्फत रिलिज गरेकी हुन्। रिलिज भएको छोटो समयमा नै हजारौ दर्शकले म्युजिक भिडियो हेरेपछि उनी दंग परेकी छन्। यो भिडियोलाई छोटो समयमा नै दर्शकले बढी मन पराएको उनले बताइन्।

नायिका सुष्माकार्की को गरमा गरम नृत्य फिचर्ड गरिएको म्युजिक भिडियोलाई संचार कर्मी डब्बु क्षत्रीले निर्देशन गरेका हुन्। म्युजिक भिडियोमा सुष्मा कार्की संगै अभिनेता गजित विष्टले पनि डान्स गरेका छन्। राशी भण्डारीले कोरियोग्राफी गरेको यो भिडियो निरोज श्रेष्ठले खिचेका हुन्। मित्र गुरुङले सम्पादन गरेको यो लोक आइटम म्युजिक भिडियो चलचित्रको आइटम गीतभन्दा कम नबनेको सञ्चारकर्मीको प्रतिक्रिया छ।
होम » गीत / संगीत » गायत्रीको मिसकलमा सुष्माकार्कीको गरमा गरम डान्स
सम्बन्धित पोस्टहरु
जहीर इकबालसँग रोमान्टिक मुडमा अदिती बुढाथोकी
अभिनेत्री अदिती बुढाथोकी बलिउड अभिनेता जहीर इकबालसँग पन्जाबी म्युजिक भिडियो ‘फरिश्ता’मा रोमान्टिक अवतारमा देखिएकी छन्। फरहाद साम्जी निर्देशित भिडियोमा कमल...
चौतर्फी आलोचनापछि प्रियंका र दुर्गेशले मागे माफी, आधिकारिक युट्युब र सामाजिक सञ्जालबाट हटाइयो ‘मास्टर्नी’
फिल्म ‘मास्टर्नी’को प्रमोसनल गीतका शब्द र दृश्यले शिक्षक समुदायको भावनामा चोट पुगेको स्वीकार गर्दै प्रियंका कार्की र दुर्गेश थापाले क्षमायाचना गरेका छन्। गीत...
‘नेपहपको श्रीपेच ३’ कसले जित्ला? को–को परे टप–१०मा ?
‘नेपहपको श्रीपेच’ सिजन ३ का उत्कृष्ट १० प्रतिस्पर्धी सार्वजनिक भएका छन्। हजारौँ डिजिटल अडिसन र विभिन्न चरण पार गरेका १० र्यापर अब १० लाख रुपैयाँ तथा विश्व...
अमेरिकामा गायक युवराज चौलागाईंलाई जर्सी सिटी काउन्सिलद्वारा सम्मान
नेपाली संगीतका लोकप्रिय गायक युवराज चौलागाईंलाई अमेरिकाको जर्सी सिटी काउन्सिलले औपचारिक सम्मान प्रदान गरेको छ। दुई दशकभन्दा लामो सांगीतिक यात्रा, ४०० भन्दा बढी...
संघर्ष र आशाको कथा बोकेको ‘समकालीन’ ब्यान्डको पहिलो गीत ‘लाहुर’
निराशा, संघर्ष र आशाको कथा बोकेको गीत ‘लाहुर’ मार्फत 'समकालीन' ब्यान्डले सांगीतिक यात्रा सुरु गरेको छ। एक समय अन्तिम सांगीतिक प्रयास ठानिएको यही सिर्जना अहिले...
एआईबाट कलाकारका सिर्जना दुरुपयोग भएको भन्दै सुगम पोखरेलको कानुनी चेतावनी
गायक सुगम पोखरेलले एआई प्रयोग गरेर कलाकारका सिर्जना अनुमति बिना डिजिटल प्लेटफर्ममा राखी पैसा कमाउनेलाई सो सामग्री हटाउन कडा कानुनी कारबाहीको चेतावनी दिएका छन्।
गायक सुजन चापागाईंको दाबी: सबै भाइरल च्याट मेरा होइनन्
नेपाली संगीत क्षेत्रमा युवा पुस्तामाझ लोकप्रिय गायक सुजन चापागाईं कथित निजी च्याटका स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भएपछि विवादमा तानिएका छन्। ती सामग्रीलाई...
विवादमा तानिए सुजन चापागाईं, सामाजिक सञ्जाल दुरुपयोग भएको आशंका
गायक सुजन चापागाईंले सामाजिक सञ्जालमा आफ्नो नाम जोडिएर चलिरहेको विवादबारे प्रतिक्रिया दिएका छन्। उनले केही म्यासेज आदानप्रदान भएको स्वीकार गर्दै त्यसबाट...

