मिस राई २०१५ मा १६ प्रतिस्पर्धी छानिए


Miss Rai 2015 Contestants

Miss Rai 2015 Contestants

ग्ल्यामर नेपाल, काठमाडौँ ।
मिस राई २०१५ मा १६ प्रतिस्पर्धी छानिएका छन। किरात राई मौलिक कला संस्कृति केन्द्रको यो तेस्रो संस्करण हो। किरातीहरुको नयाँ वर्ष यलेदोङ ५०७५ को अवसर पारेर “मिस राई” को आयोजना गर्ने गरिन्छ। यो पटक को मिस राई प्रतियोगिताको मुख्य स्पोन्सर Ctv Mobile रहेको छ।

प्रतिस्पर्धी हरुलाई १ महिने बन्द प्रशिक्षाण अन्तर्गत ग्रुमिङ, पर्सानलिती देब्लोमेन्ट क्लास, किराती राई कला संक्रिती, सकेला नाच्न सिकाउँने कोरियो ग्राफर किरात बिन्द्रले बातए। फोटोसुट, ट्यलेन्ट राउड, १ दिने किराती अदिम भुमीको एतिहसिक भ्रमण साथै बिभिन्न राई कमिटिका बिग्यहरु दुर किरात राई संस्कर, संक्रिती, मुन्धुम, तथा पहिचनको कक्षाहरु दुरा प्रशिक्षाण गराइने तथा बिभिन्न सेली बेटी हरुबाट पनि कक्षा दिईने कुरा कार्यक्रम निर्देशक अर्पन राईले बाताएका छन्।

MISS RAI 2015 | PHOTO GALLERY UPDATING SOON…

मिस राई २०१५ का १६ प्रतिस्पर्धीहरु
# कोशी अञ्चल संखुवासभा जिल्ला चौनपुरकी स्रिस्ती राई
# बागमती अञ्चल काठमाण्डौ जिल्ला बालाजुकी जेनिता राई
# कोशी अञ्चल धनकुटा जिल्ला खोकुकी पवित्र बन्तावा राई
# कोशी अञ्चल धनकुटा जिल्ला मैनाबुधुककी स्मिता राई
# मेची अञ्चल पाचथर जिल्ला राबीकी सुप्रियाा राई
# कोशी अञ्चल सुन्सरी जिल्ला भरौलाकी स्नेहा राई
#कोशी अञ्चल भोजपुर जिल्ला भोजपुरकी पुर्णिमा राई
# कोशी अञ्चल धनकुटा जिल्ला खोकुकी एली राई
# मेची अञ्चल ईलाम जिल्ला कोल्बुङकी सिमा राई
# कोशी अञ्चल मोरङ जिल्ला बेलाबारीकी पुनम बन्तवा राई
# सगरमाथा अञ्चल खोटाङ जिल्ला लफ्यङकी प्रतिना राई
# कोशी अञ्चल सुन्सरी जिल्ला सुन्सरीकी नाज्मा राई
# सगरमाथा अञ्चल ओखल्ढुङ्गा जिल्ला उबुकी चदनी वाम्बुले राई
# कोशी अञ्चल धनकुटा जिल्ला कागतेकी रन्जना राई
# मेची अञ्चल ताप्लेजुङ जिल्ला ताप्लेजुङकी निशा खालिङ राई
# कोशी अञ्चल सुन्सरी जिल्ला महेन्द्रनगरकी सलीना राई

SUBSCRIBE 👉