हलिउड र्यापर सन किंग्स्टनसंग इन्दिरा जोशीको राजकुमारी रुप


Singer Indira Joshiहलिउड र्यापर ‘सन किंग्स्टन’ संग गायिका इन्दिरा जोशी देखिने भएकी छन्। नेपाल, श्रीलंका, भारत र बंगलादेशका गायक – गायिका मिलेर बनाएको उक्त् गीतको भिडियोमा इन्दिरा राजकुमारीको भूमिकामा रहने छिन्। गीतको प्रोमो केहि दिन अघि यु ट्युब मार्फत सार्बजनिक गरिएको छ। र्यापर किंग्स्टनकै र्याप राखेर गायक गायिकलो आ- आफ्नो भाषामा समेत गित रिलिज गर्ने बताईएको छ। हाल पोस्ट प्रडक्सन मा रहेको “यु एण्ड मि” टाईटल राखिएको गीतको भिडियो चांडै नै रिलिज हुने भनिएको छ। गीतमा हलिउड र्यापर ‘सन किंग्स्टन’, इन्दिरा जोशी, इराज, सोनु कक्कर र बोहिमिया को आवाज सुन्न सकिन्छ।

म्युजिक भिडियोको प्रोमो हेर्नुहोस्

SUBSCRIBE 👉