सम्पादनमा रिफ्युजी


Refugeeकाठमाडौं । भुटानी शरणार्थीहरुको कथावस्तुमा आधारित फिल्म ‘रिफ्युजी’को धमाधम सम्पादन भईरहेको छ । झापाको विभिन्न स्थानमा छायांकन गरिएको फिल्मका निर्देशक उदय सुब्बाले हुन् ।

मनोजराज वान्तवा राई र दिपेश सुब्बाको संयुक्त लगानी रहेको फिल्ममा जीवन लुईटेल, रिस्ता वस्नेत, नीर शाह, अशोक शर्मा, ओमप्रकाश नेउरम्बा लिम्बु, सुभाष लामिछाने लगायतका कलाकारको अभिनय रहेको छ ।

SUBSCRIBE 👉