काठमाडौं । अष्ट्रेलियामा बसेर पनि नेपाली संगीतमा सक्रिय गायिका प्रजिता गेलालले ‘सक्दिन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । यो गीत उनको ‘प्रजिता(आइ एम ए ब्युटिफूल गर्ल)’नामक एल्बममा समेटिएको छ ।
गीतमा अभिनेत्री प्रियंका कार्की, मोडल दिलिप पोखरेल र विनोद मैनालीले फिचरिङ गरेका छन् । योगेन्द्र मणि दाहालको शब्द रहेको गीतमा शैलेश अधिकारीले संगीत भरेका छन् । निकेश खड्काले निर्देशन गरेको भिडियोमा निशान घिमिरेको सम्पादन र विदुर पाण्डेको छायांकन छ ।
होम » गीत / संगीत » के गर्न सक्छिन् प्रजिता ?
GLAMOUR NEPAL SHORTS
Wilson Bikram Rai Praises Sikkim Relief Team for Supporting Children ❤️ #nepalflood
Sonu Sood Reaches Nepal With Relief Aid for Flood Victims ❤️ #nepalflood
Paul Shah Brings Relief to Flood Victims in Nuwakot ❤️ #nepalflood #paulshah
They Just Wanted to See Rajesh Hamal ❤️ & then This Happens #rajeshhamal #kids
RABINDRA DHANT WINS Road to UFC Season 5 bantamweight semifinal
Dear Kavya Nepali Movie | Upasana Singh Thakuri & Debut Actor Bikky Samsher Khadka
MMA Debut Victory! Sushmita Thapa Magar Wins in India #NepalMMA #NepaliFighter #shorts
Nepal cricket star Karan KC's The Lete Gaun Resort, Mustang
VIEW MORE POSTS
सम्बन्धित पोस्टहरु
पुराना सम्झना जगाउँदै डेनमार्कमा नवीन के भट्टराईको लाइभ प्रस्तुति
नवीन के भट्टराईले Atripta Band सहित डेनमार्कमा ‘Sanjha Pakha Live’ प्रस्तुति दिएका छन्। कोपेनहेगन नजिक आयोजित सांगीतिक कार्यक्रममा उनका चर्चित गीत र नेपाली...
जहीर इकबालसँग रोमान्टिक मुडमा अदिती बुढाथोकी
अभिनेत्री अदिती बुढाथोकी बलिउड अभिनेता जहीर इकबालसँग पन्जाबी म्युजिक भिडियो ‘फरिश्ता’मा रोमान्टिक अवतारमा देखिएकी छन्। फरहाद साम्जी निर्देशित भिडियोमा कमल...
प्रियंका कार्कीको ‘मास्टर्नी’ टिजर – हराएकी युवती, आमाको प्रेम र अपराधको कथा
प्रियंका कार्की अभिनीत क्राइम थ्रिलर चलचित्र ‘मास्टर्नी’ को करिब एक मिनेट लामो टिजर सार्वजनिक भएको छ। टिजरमा हराएकी युवती, भयानक दुर्घटना र शंकास्पद पात्रहरू...
चौतर्फी आलोचनापछि प्रियंका र दुर्गेशले मागे माफी, आधिकारिक युट्युब र सामाजिक सञ्जालबाट हटाइयो ‘मास्टर्नी’
फिल्म ‘मास्टर्नी’को प्रमोसनल गीतका शब्द र दृश्यले शिक्षक समुदायको भावनामा चोट पुगेको स्वीकार गर्दै प्रियंका कार्की र दुर्गेश थापाले क्षमायाचना गरेका छन्। गीत...
‘नेपहपको श्रीपेच ३’ कसले जित्ला? को–को परे टप–१०मा ?
‘नेपहपको श्रीपेच’ सिजन ३ का उत्कृष्ट १० प्रतिस्पर्धी सार्वजनिक भएका छन्। हजारौँ डिजिटल अडिसन र विभिन्न चरण पार गरेका १० र्यापर अब १० लाख रुपैयाँ तथा विश्व...
अमेरिकामा गायक युवराज चौलागाईंलाई जर्सी सिटी काउन्सिलद्वारा सम्मान
नेपाली संगीतका लोकप्रिय गायक युवराज चौलागाईंलाई अमेरिकाको जर्सी सिटी काउन्सिलले औपचारिक सम्मान प्रदान गरेको छ। दुई दशकभन्दा लामो सांगीतिक यात्रा, ४०० भन्दा बढी...
‘मास्टर्नी’को प्रमोसनमा दुर्गेशको इन्ट्री, प्रियंका, आयुष्मान र आर्यनसँग जम्यो नृत्य
प्रियंका कार्की, दुर्गेश थापा, आयुष्मान जोशी र आर्यन सिग्देल एउटै प्रमोसनल भिडियोमा देखिएका छन्। प्रदिप लामाको निर्देशनमा बनेको भिडियोले क्राइम थ्रिलर फिल्मको...
संघर्ष र आशाको कथा बोकेको ‘समकालीन’ ब्यान्डको पहिलो गीत ‘लाहुर’
निराशा, संघर्ष र आशाको कथा बोकेको गीत ‘लाहुर’ मार्फत 'समकालीन' ब्यान्डले सांगीतिक यात्रा सुरु गरेको छ। एक समय अन्तिम सांगीतिक प्रयास ठानिएको यही सिर्जना अहिले...

