तीज सम्झाउन फेसन सो


काठमाडौं । हिन्दू नारीहरूको महान पर्व तीज सकिएको करिब दुई साता हुन लाग्यो । बितिसकेको तीजलाई ताजा स्मरण गराउन यसैसाता आरएनआर ग्रुपले राजधानीमा फेसन सोको आयोजना ग¥यो ।
Fashion-Groupराजधानीको दरबारमार्गस्थित होटल अन्नपूर्णमा आयोजित फेसन सोमा एक दर्जन सुन्दर मोडलहरूले ¥याम्प तताएका थिए । तीज थिममा प्रस्तुत भएका मोडलहरूले विभिन्न चार चरणमा विभाजित भई क्याटवक गरेका थिए ।
Fashion-Ladyरेश्मा थापा, विनीषा श्रेष्ठ, हसिना राई ताम्राकार, नीर्मिता डंगोल, जेनु सेढाई बानो, एनी शाक्य, प्रश्मिन श्रेष्ठ, साइका महर्जन र ज्योत्सना महर्जनले बिरालो चाल चालेका थिए । मोडलहरू समर कुल, लेहेंगा, सारी र गाउन सिक्वेन्सका साथ प्रस्तुत भएका थिए भने फेसन सो युविका श्रेष्ठको कोरियोग्राफीमा भएको थियो । मोडलहरू कायरा बुटिक, हिरनी बुटिक, रोजिना श्रेष्ठ र सोनम रानाको फेसन डिजाइनमा आकर्षकरूपमा प्रस्तुत भएका थिए ।
Fashion-Two

SUBSCRIBE 👉