टुक्रियो मोडल काजलको प्रेम सम्बन्ध! जाँदा जाँदै उही तिम्रो याद आयो.… भिडियो हेर्नुहोस्


गायीका रजीना रीमालको स्वर रहेको “जाँदा जाँदै उही तिम्रो याद आयो” बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ। युवा संगीतकार बिक्रम सुवालको संगीत र धुर्बकृष्ण ताम्राकारको शब्द रहेको गीतको भिडियोमा मोडल काजल खनाललाई फ़िचरिङ्ग गरिएको छ।

kajal khanalसेलिब्रेटी नेपाल प्रोडक्सनले निर्माण गरेको भिडियो पोखरा आसपासका सुन्दर स्थलहरुमा छायांकन गरिएको हो। कृष्ण पौडेलले निर्देशन गरेको भिडियोमा एउटी महीला प्रेममा धोका खाएपछि र आफुले बिश्वास गरेको मान्छेबाट धोका पाउँदाको पीडालाइ भिडियोमा देखाउन खोजिएको छ। भिडियोलाइ प्रकाश गुरुङले खिचेका हुन् भने युबराज खत्रीले सम्पादन गरेका हुन्।
भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉