बोले पनि नबोले पनि.…सुमीको एस्तो छ माया ! – भिडियो रिलिज


पछिल्लो समय चर्चामा आउंदै गरेकी गायिका सुमी चाम्लिङ राई पनि अब मोडलका रुपमा देखिन थालेकी छिन। गायिका सुमीको पछिल्लो म्युजिक भिडियो ‘बोले नि नबोले नि’ को म्युजिक भिडियोमा यु–ट्युब मार्फत हालै सार्वजनिक गरिएको छ। भिडियोमा सुमी आफैले मोडलिङ गरेकी छन्। भिडियोमा सुमीलाई मोडल सुदितले साथ दिएका छन्।

Sumi-Chamling-Rai-photo

गीतमा कालीप्रसाद बास्कोटाको शब्द तथा संगीत छ। भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन्। चाम्लिङ इन्टरटेनमेन्टको व्यवस्थापनमा रिलिज गरिएको गीतको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् भने सम्पादन भरत रेग्मीले गरेका हुन्।

भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉