प्रमोदको स्वरमा ‘तिमीले घृणा गरेपनि’ म्युजिक भिडियो


‘तिमीले घृणा गरेपनि’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ। सार्वजनिक भिडियोलाई अनन्त तिमिल्सिनाले निर्देशन गरेका हुन्। गीतमा प्रमोद खरेलको स्वर पदम रोकायको शब्द तथा संगीत यो गीतमा छ।

Shilpa-Pokhrel

गीतको भिडियोमा नायिका तथा मोडल शिल्पा पोख्रेल र सुदर्शन चापागाइले मोडलिङ गरेका छन्। भिडीयोमा यूवतीले घृणा गर्दा पनि युवकले प्रेम गर्ने कुरालाई यो गीतमा देखाइएको छ। भिडियो निर्देशक तिमिल्सिनाले छोटो समयमै दर्जन बढी भिडियो निर्देशन गरिसकेका छन् ।

SUBSCRIBE 👉