एक अर्को संग नजर जुधाउदै जिना र विजय ( भिडीयो )


सुपरहिट गीत ‘तिमि संग नजर जुधाई’ (डोयट भर्सन) को भिडीयो सार्बजनिक भएको छ । रक्षा म्युजीकले बजारमा ल्यायको सार्बजनिक भिडीयोमा प्रमोद खरेल र विनया निरौलाको स्वर सुन्न सकिन्छ । केही समय अघि प्रमोद र विनयाको छुट्टा छुटै स्वरमा बजारमा आएको यो गीतलाई दर्शक स्रोताले निकै रुचाएका थिए ।najar

दर्शकको अत्याधिक माग भएपछी डोएट भर्सन तयार पारिएको रक्षा म्युजीकका संचालक प्रेम सागर बताउछन् । गीतको सब्द र संगीत समेत प्रेम सागरले नै तयार पारेका हुन् । शिब बिकले निर्देशन गरेको सार्बजनिक भिडीयोमा जिना थापा र विजय रायमाझीको अभिनय रहेको छ । यस्तै भिडीयोमा सम्भु चालिसेको छायांकन ,रबिन बिकको सम्पादन देख्न सकिन्छ ।

SUBSCRIBE 👉