बेवाच जस्तो टेलिफिल्मका लागि चर्चित अमेरिकी अभिनेत्री पामेला एण्डरसनले कान्स फिल्म फेस्टिबल भईरहेको स्थानमा रहेको इडन रक होटलको पुल किनारामा सेतो बाथिङ सुटमा हट तस्वीर खिचाएकी छन्। सञ्चारमाध्यम अनुसार फोटोसुटका समयमा उनी सुन्दर र कम उमेरकी देखिएकी थिईन्।

Pamela Anderson looks ageless in a strapless white one piece bathing suit at the Eden Roc Hotel during the Cannes Film Festival. Credit: Splash News Online
स्ट्रैपलेस बाथिङ ड्रेसमा ४६ वर्षीया पामेला निकै हट देखिएकी थिईन्। महोत्सवमा निकै मुस्कुराईरहेको अवस्थामा भेटिएकी उनले टाउको गर्मी महिनामा लगाइने कालो गगल्स पहिरिएकी थिईन्। उनले आफ्नो शरीरको सुरक्षाको विषयलाई लिएर वर्षौसम्म चिन्ता छाइरहेको बताईन्। ‘म जिन्दगीमा आफुलाई पनि सुन्दर महशुस गर्न सक्छु भन्ने कहिल्यै सोच्दिन थिएँ, म पहिल्यैदेखि नै जस्तो थिएँ, त्यस्तै नै सोच्दै आएको थिएँ।’ उनले भनेकी छन्।
