मौसम जाडोको छ। तर नायिका सुस्मा कार्कीको लागि भने के जाडो के गर्मी ? हट नायिकाको छवि बनाएकी सुस्मा जाडोमा पनि हट हुंनबाट पछि परेकी छैनन्। सुस्माले हालै आफ्नो फेसबुकमा स्विम सुटमा फोटो पोस्ट गरेकी छिन्। यी तस्बिरहरु हेर्दा तपाईलाई गर्मी लाग्न सक्छ! तर सुस्मालाई जाडो या गर्मीले केही फरक पर्दैन।
होम » फिल्मी न्युज / गसिप » कोल्ड मौसममा सुष्मा कार्कीको हट अवतार
थप पोस्टहरू हेर्नुहोस्
सम्बन्धित पोस्टहरु
भारतीय प्राविधिक टिमसहित गुपचुप सुटिङमा प्रियंका कार्कीको ‘मास्टर्नी’
प्रियंका कार्कीको नयाँ फिल्म ‘मास्टर्नी’को छायांकन गुपचुप रूपमा सुरु भएको छ। ‘आयंका फिल्म्स’को ब्यानरमा निर्माण भइरहेको यस फिल्ममा निर्देशक सहित प्राविधिक...
रामकृष्ण ढकालको ‘मालती मंगले’ टिजर रिलिज, प्रेमदेखि द्वन्द्वसम्मको गाउँले कथाले बढायो उत्सुकता
‘मालती मंगले’को टिजर सार्वजनिक भएको छ। विजय बराल र वर्षा राउतको प्रेम र द्वन्द्व देखिएको फिल्म वैशाख २५ गतेदेखि प्रदर्शनमा आउनेछ।
पहिलो पटक आमाछोरीको स्क्रिन केमेस्ट्री: ‘बाः एक योद्धा’मा झरना र सुहाना थापा
झरना थापा र सुहाना थापा पहिलो पटक ‘बाः एक योद्धा’मा सँगै देखिने भएका छन्। हरि लम्सालको निर्देशन डेब्यु रहेको फिल्मको सुटिङ काठमाडौंमा जारी छ।
क्यान्स फिल्म फेस्टिभलमा ‘एलिफेन्ट्स इन द फग’ छनोट, नेपाली फिल्मको ऐतिहासिक उपलब्धि
नेपाली फिल्म ‘Elephants in the Fog (तिनीहरू)’ Cannes Film Festival को ‘Un Certain Regard’ मा छनोट हुँदै इतिहास रचेको छ। निर्देशक अभिनाश बिक्रम शाहको यो फिल्मले...
एक्सन फिल्म ‘एक्का तीन’मा पुष्प खड्का र पूजा शर्माको जोडी
फिल्म ‘एक्का तीन’मा पूजा शर्मासँग अभिनेता पुष्प खड्काको जोडी पक्का भएको छ। एक्सन जनराको यो फिल्मको छायांकन जेठबाट सुरु हुने तयारी छ।
निर्देशक रन्धिर श्रेष्ठको ‘कुम्भ’ रिलिज डेट तय, एक्सन र प्रेम कथामा साउथ कलाकारसँग धमाका
रन्धिर श्रेष्ठको निर्देशनमा बनेको एक्सन–लभ स्टोरी फिल्म ‘कुम्भ’ जेठ १५ गतेदेखि प्रदर्शनमा आउने भएको छ। नेपाली र हिन्दी भाषामा रिलिज हुने फिल्ममा साउथ इन्डियन...
चार मिस नेपाल सहितको रेखा थापाको फिल्म ‘माया भनेकै यस्तो होला’ सुटिङ सकियो तीजमा रिलिज हुने तयारी
रेखा थापाको निर्देशनमा बनेको फिल्म ‘माया भनेकै यस्तो होला’को छायांकन २८ दिनमा सकिएको छ। चार मिस नेपालसहितको यो फिल्म तीजमा रिलिज हुने तयारीमा छ।
फिल्म निर्देशनमा डेब्यु गर्दै अभिनेत्री नीता ढुङ्गाना, कास्कीबाट ‘पार्वती’को छायाँकन सुरु
नीता ढुङ्गानाको निर्देशनमा बन्ने फिल्म ‘पार्वती’ कास्कीबाट सुटिङ सुरु भएको छ। स्टारकास्टसहितको फिल्म भदौ १२ गते रिलिज गर्ने लक्ष्य राखिएको छ।
टिकटकर आयुष सिंह ठकुरीको फिल्म इन्ट्री, ‘राम नाम सत्य’मा सस्पेन्स भूमिका
टिकटकमा लोकप्रिय आयुष सिंह ठकुरी अब फिल्म ‘राम नाम सत्य’बाट ठूलो पर्दामा देखिँदैछन्। सस्पेन्स भूमिकामा देखिने आयुषले फिल्मका लागि आफूले निकै मिहिनेत गरेको...
‘राजागंज : पूजा सर’ सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिल्म, ‘गुन्यू चोलो’ नेपालबाट उत्कृष्ट, नाजिर र सुरक्षाले जिते अवार्ड
नवौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा ‘राजागंज : पूजा सर’ सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिल्म घोषित भएको छ। नेपालबाट ‘गुन्यू चोलो’ले उत्कृष्ट...
‘लालीबजार’को दोस्रो गीत ‘मिठो संसार’ रिलिज, आमा–छोरीको भावुक कथा
फिल्म ‘लालीबजार’को दोस्रो गीत ‘मिठो संसार’ रिलिज। स्वस्तिमा खड्का लगायत कलाकार फिचर्ड रहेको गीतले आमा–छोरीबीचको प्रेम र भावनात्मक कथा प्रस्तुत गर्छ। पहिलो गीत...
गाउँ गाउँमा सिनेमा: सर्लाहीमा हुँदै ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (NERUFF) को पाँचौँ संस्करण
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (NERUFF) को पाँचौँ संस्करण आगामी बैशाख १५ देखि १७ गतेसम्म सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आयोजना हुने भएको छ। ग्रामीण कथा र...




